अन्नपूर्ण गाउँपालिकाको एउटै वडामा पाँच जलविद्युत् आयोजना
मंगलबार, कात्तिक १८, २०८२
धुवाँ फाल्ने गाडी अब ट्राफिकको कब्जामा : कसरी हुन्छ कारबाही ?
मंगलबार, कात्तिक १८, २०८२
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ।
११ राजदूतलाई फिर्ता हुन परराष्ट्रले पठायो पत्र
सोमबार, कात्तिक १७, २०८२
सरकारले एघार मुलुकका राजदूतहरुलाई फिर्ता हुन पत्राचार गरेको छ। सोमबार साँझ एघार वटै मुलुकका राजदूतावासहरुमा पत्राचारमार्फत् उनीहरुलाई फिर्ता हुन भनिएको हो।
हिमपहिरोमा परेर तीन जनाको मृत्यु
सोमबार, कात्तिक १७, २०८२
गौरीशंकर गाउँपालिका–९ स्थित गौरीशंकर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान हिमपहिरोमा परेका छन् ।
बञ्चरेडाँडामा बत्ती जडान कार्य सुरु
सोमबार, कात्तिक १७, २०८२
बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान गर्न सुरु भएको छ ।
चार उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
सोमबार, कात्तिक १७, २०८२
डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेका छन् ।
सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न प्रम कार्कीको १४ बुँदे निर्देशन
सोमबार, कात्तिक १७, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएपछि भएका कार्यप्रगतिबारे सबै मन्त्री र सचिवसँग जानकारी लिएकी छन्।
प्रतिवेदन भन्छ: कोष कमजोर भएसँगै स्थानीय तहले लिन थाले ऋण
सोमबार, कात्तिक १७, २०८२
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्दै आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ आयोगका अनुसार कसैले बजेटमा नराखी ऋण परिचालन गरेका छन् भने कसैले अनुमति लिएका छैनन्।
बाल सुधारगृहबाट फरार १७ जना पक्राउ
सोमबार, कात्तिक १७, २०८२
भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार फरार भएका २० जना बन्दीमध्ये प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ ।
पार्टी महाधिवेशन वैशाख २५ देखि २८ गतेसम्म गर्नुपर्ने संस्थापन पक्षको प्रस्ताव
सोमबार, कात्तिक १७, २०८२
नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले आगामी वैशाख २५ गतेदेखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने निर्णय गरेका छन्।
सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यद्वारा रिट दर्ता
सोमबार, कात्तिक १७, २०८२
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् ।
नदीमा बगेकी बालिकाको सकुशल उद्धार
सोमबार, कात्तिक १७, २०८२
हुम्लाको अदानचुली गाउँपालिका–२ गल्फागाड खोलामा नुहाउने क्रममा बगेकी सात वर्षीय बालिकाको उद्धार गरिएको छ ।
कैलालीमा ३७ दिनमा थपिए एक हजार ८४४ मतदाता
सोमबार, कात्तिक १७, २०८२
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।


