संस्थापन समूहमा छलफल: संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको नियमित महाधिवेशन
बुधबार, कात्तिक १२, २०८२
मोन्थाको असर: बिहीबारदेखि रातको समयमा मेची राजमार्ग बन्द हुने
बुधबार, कात्तिक १२, २०८२
जिल्ला प्रशासन इलामले बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द गर्ने निर्णय गरेको छ । चक्रवात मोन्थालाई कारण देखाउँदै प्रशासनले राजमार्ग बन्द गर्ने सूचना जारी गरेको छ ।
उच्च अदालतद्वारा राजुनाथ पाण्डेले दायर गरेको रिट खारेज
बुधबार, कात्तिक १२, २०८२
पाण्डेले दायर गरेको रिट खारेज गरिएको उच्च अदालत पाटनका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए । न्यायाधीशहरु डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेले दिएको रिट निवेदन खारेज गरेको हो ।
प्रतिनिधिसभा विघटन विरूद्ध आएन अन्तरिम आदेश‚ ७ दिनभित्र लिखित जवाफ माग
बुधबार, कात्तिक १२, २०८२
बुधबार सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
त्रिपक्षीय संवाद बारम्बार हुनुपर्छ : प्रम कार्की
बुधबार, कात्तिक १२, २०८२
अहिले जारी सरकार राजनीतिक दल र जेनजी प्रतिनिधिहरू बिचको त्रिपक्षीय छलफलको सुरुवात गर्दै प्रम कार्कीले आजबाट सुरुवात सरकारले गरेको बताइन् ।
जेनजीहरूले भने: चुनाव भनेर सुशासन र भ्रष्टाचार विरोधी कारबाही नरोकियोस्
बुधबार, कात्तिक १२, २०८२
छलफलमा बोल्दै जेनजी प्रतिनिधिहरूले चुनाव चाहिएको भन्दै सुशासन र भ्रष्टाचार विरोधी कारबाहीमा सरकार अघि बढ्नुपर्ने धारणा राखेको जेनजी प्रतिनिधिहरूले उठाएको विषयको निष्कर्ष बारे जानकारी दिँदै प्रम सुशीला कार्कीको प्रेस सल्लाहकार राम रावलले भने ।
ट्रङ्कलाइन विवादः संघीय सरकार रमिते, संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह
बुधबार, कात्तिक १२, २०८२
उद्योगीले आफूहरुका विषय राख्नको लागि प्रधानमन्त्री शुशीला कार्कीसँग समय मागेपनि उनले ‘उर्जामन्त्री कुलमान घिसिङसँग कुरा गर्नु’ भनेर टारेकी छन् ।
जेनजी आन्दोलनमा राजीनामा घोषणा गरेका पालिकाका यी अध्यक्ष र उपाध्यक्षहरु अहिले के गर्दै छन् ?
बुधबार, कात्तिक १२, २०८२
वडापालिकाले पहिलो चरणमा सम्बन्धित पालिकाका सम्बन्धित व्यक्तिसँग सम्पर्क गरी तपाईंले घोषणा गर्नुभएको राजीनामा स्वीकृत भयो कि भएन भनेर सोधको छ ।
निरन्तरको हिमपातका कारण हिडन भ्यालीमा ३ बेलायती सहित १५ पर्यटक समस्यामा
बुधबार, कात्तिक १२, २०८२
उनीहरु रहेका स्थानमा होटल र घर छैन । सेक्रेट हिमालय ट्रेड एण्ड एक्सपीडिसनका व्यवस्थापक विनय लामाका अनुसार बेलायती नागरिकत्रय म्यारी रिप्पे, क्यारिराइन विल्सन र इमिल्ली क्याट्स हिडन भ्यालीमा छन् ।
सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना
बुधबार, कात्तिक १२, २०८२
सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो ।
अध्यक्ष ओलीले अघि सारेका ६ बुँदे मार्गचित्र
बुधबार, कात्तिक १२, २०८२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट समाधानका लागि ६ बुँदे मार्गचित्र अघि सारेका छन्।
फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की
बुधबार, कात्तिक १२, २०८२
जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधमा संलग्न जोकोहीलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएका छन् ।
राजनीतिक दल र जेनजी प्रतिनिधिसँग संयुक्त छलफल गर्दै प्रधानमन्त्री
बुधबार, कात्तिक १२, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग संयुक्त छलफल गर्ने भएकी छन् ।


