Odapalika - The Fourth Estate - चौथो अंग
बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिनेछ : प्रधानमन्त्री 
बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिनेछ : प्रधानमन्त्री  प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारबाही अघि बढेको बताएका छन् । बुधबार आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले हालसम्म ६ सय भन्दा माथिलाई कानूनी कारबाही गरिएको बताएका हुन् ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने 
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने  नेपाल सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई दिने रकम वृद्धि गरेको छ । 
जो-सुकै भए पनि सहकारी ठगीलाई कारबाही गर्छाैँ : प्रधानमन्त्री 
जो-सुकै भए पनि सहकारी ठगीलाई कारबाही गर्छाैँ : प्रधानमन्त्री  प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् । 
नयाँलाई पदस्थापनको नीतिले पनि दिन सकेन २३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत 
नयाँलाई पदस्थापनको नीतिले पनि दिन सकेन २३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत  पहिलोपटक अधिकृत भएका कर्मचारीलाई स्थानीय तहमा पदस्थापन गर्ने नीति बनाएपनि देशभरका २३० वटा स्थानीय तह अझै प्रमुख प्रशासकीय अधिकृतबिहीन
उपमेयरलाई कार्यवाहक दिएर कता हिँडे धुलिखेलका मेयर ?
उपमेयरलाई कार्यवाहक दिएर कता हिँडे धुलिखेलका मेयर ? धुलिखेल नगरपालिका क्षेत्रभित्र भने मेयर ब्यान्जुको आचारणलाई जोडेर विभिन्न टिकाटिप्पणी भइरहेको छ । 
खोला किनार मिचेर बनाइएको संरचना हटाउन धनगढी उपमहानगरको अल्टिमेटम 
खोला किनार मिचेर बनाइएको संरचना हटाउन धनगढी उपमहानगरको अल्टिमेटम  धनगढी उपमहानगरपालिकाले खोला नालाको वहाब रोकिने गरी मिचेर बनाइएका संरचना हटाउन अल्टिमेटम दिएको छ ।
कम शुल्कमा न्युरो उपचारको लागि स्वास्थ्यमन्त्री पौडेलले थाले गृहकार्य
कम शुल्कमा न्युरो उपचारको लागि स्वास्थ्यमन्त्री पौडेलले थाले गृहकार्य बिरामीको चाप बढिरहेको न्यूरोसम्बन्धी उपचार हाल गैरसरकारी क्षेत्रबाट मात्र भैरहेको छ ।
सामान्य प्रशासनमन्त्री गुप्ताको १०० दिनः सङ्घीयता कार्यान्वयनमा सहजीकरण, सेवा प्रवाह र सुशासनमा जोड
सामान्य प्रशासनमन्त्री गुप्ताको १०० दिनः सङ्घीयता कार्यान्वयनमा सहजीकरण, सेवा प्रवाह र सुशासनमा जोड उनले २५ बुँदे कार्यप्रगति विवरण पनि सार्वजनिक गरे ।
रवि प्रकरणले पोखरा तनावग्रस्त, महानगर भन्छ– कुनै प्रभाव परेको छैन 
रवि प्रकरणले पोखरा तनावग्रस्त, महानगर भन्छ– कुनै प्रभाव परेको छैन  आफ्नो सभापति रवि लामिछानेलाई संगठित अपराध, सहकारी ठगी र कीर्तेमा अनुसन्धानका लागि पक्राउ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्कीको पोखरामा प्रदर्शन जारी राखेको छ । 
संघीय सरकारले रोक्यो स्थानीय तहलाई माछा गन्न दिएको ६० हजार 
संघीय सरकारले रोक्यो स्थानीय तहलाई माछा गन्न दिएको ६० हजार  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका स्थानीय तहलाई पशुपन्छी र माछाको तथ्यांक अद्यावधिक गर्न भन्दै वर्षेनी दिदै आएको अनुदान रोकेको छ
उपनिर्वाचन हुन लागेको महाबु गाउँपालिकामा प्रमुख तीन दलको यस्तो छ अंकगणित
उपनिर्वाचन हुन लागेको महाबु गाउँपालिकामा प्रमुख तीन दलको यस्तो छ अंकगणित महाबु गाउँपालिकाका ६ वडा वडामध्ये २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले अध्यक्ष, उपाध्यक्षमा निर्वाचित हुँदै ३ वटा वडामा क्लिनसिप गरेको थियो भने १ वटा वडामा अध्यक्षबाहेक सबै सदस्यमा निर्वाचित भएको थियो । 
Weather Update