Odapalika - The Fourth Estate - चौथो अंग
महानगरले आजदेखि राखेको तालिममा सहभागी नहुने शिक्षकहरूको निर्णय, अब के गर्छ महानगर ? 
महानगरले आजदेखि राखेको तालिममा सहभागी नहुने शिक्षकहरूको निर्णय, अब के गर्छ महानगर ?  काठमाडौँ महानगरपासलकाले आजबाट सुरु गरेको शिक्षकहरुको तालिममा शिक्षकहरुले सहभागिता नजनाउने भएका छन्
पिकअप नगरेको भन्दै गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी, भागेर ज्यान जोगाए चालकले 
पिकअप नगरेको भन्दै गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी, भागेर ज्यान जोगाए चालकले  सिराहाको विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष गीताकुमारी सिंहले कार्यालयमा परिसरमा रहेको सरकारी गाडी तोडफोड गरेकी छन् ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाका हेलिप्याडमा स्थानीयले झण्डा गाडे, रोकियो उडान
खुम्बु पासाङ ल्हामु गाउँपालिकाका हेलिप्याडमा स्थानीयले झण्डा गाडे, रोकियो उडान खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान स्थगन गरेको छ ।
गण्डकी बाहेकका प्रदेशबाट काजमा खटिएका कर्मचारीको दरबन्दी रोक्का, बढुवा गरे कारवाहीको चेतावनी 
गण्डकी बाहेकका प्रदेशबाट काजमा खटिएका कर्मचारीको दरबन्दी रोक्का, बढुवा गरे कारवाहीको चेतावनी  अन्य प्रदेशबाट कामकाजका लागि गण्डकी प्रदेशका स्थानीय तहमा सरुवा भएर आएका कर्मचारीको तहबृद्धि र दरबन्दी कायम नहुने भएको छ । 
रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँमा मुद्दा दर्ता 
रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँमा मुद्दा दर्ता  सहकारीको रकम अपचलनको अभियोगसहित पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । 
सहकारीको समस्या समाधान गर्न एमालेको चार सुत्र 
सहकारीको समस्या समाधान गर्न एमालेको चार सुत्र  आफ्नो प्रतिवेदनमा अध्यक्ष ओलीले विशेषगरी सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि चार उपाय उल्लेख गरेका छन् । 
लेकसाइडमा भेला हुँदैछन् ८८ पालिकाका प्रमुख प्रशासकीय अधिकृत, यस्ता छन् एजेण्डा 
लेकसाइडमा भेला हुँदैछन् ८८ पालिकाका प्रमुख प्रशासकीय अधिकृत, यस्ता छन् एजेण्डा  गण्डकी प्रदेशका ८८ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असल अभ्यास लगायतका विषयमा छलफल गर्ने भएको छ
यी हुन् गरिबी निवारण कोषले पैसा दिएका ५५१ स्थानीय तह, तर दिएनन् पालिकाले सम्पर्क व्यक्ति
यी हुन् गरिबी निवारण कोषले पैसा दिएका ५५१ स्थानीय तह, तर दिएनन् पालिकाले सम्पर्क व्यक्ति देशभरका ५३१ स्थानीय तहमा गरिबी निवारण कोषको रकम लगानी भएको छ ।
फिल्म ‘बलिदान’को सुटिङका लागि बनाइयो ४२ फिट अग्लो कालीदेवीको मूर्ति
फिल्म ‘बलिदान’को सुटिङका लागि बनाइयो ४२ फिट अग्लो कालीदेवीको मूर्ति नेपाली फिल्म बलिदानको सुटिङका लागि ४२ फिट अग्लो कालीदेवीको मूर्ति बनाइएको छ । 
नेप्सेम्याकको सहकार्यमा विभिन्न स्थानीय तहमा सरसफाइ  
नेप्सेम्याकको सहकार्यमा विभिन्न स्थानीय तहमा सरसफाइ   नेप्सेम्याकका विभिन्न शाखाहरुको सहकार्यमा शनिवार विभिन्न ठाउँमा सरसफाइ तथा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । 
किन छाडे पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले ?
किन छाडे पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले ? नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छाडेका छन् । 
Weather Update