कुलमान मन्त्री बनेपछि तोडियो सिँचाइका १२ ठेक्का, सडकका ४० ठेक्काको सम्झौता तोडिदै
आइतबार, कात्तिक ९, २०८२
कार्की मन्त्रिपरिषदमा थपिदै ४ मन्त्री, को हुन उनीहरु ?
आइतबार, कात्तिक ९, २०८२
वर्तमान मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका छन् । प्रधानमन्त्री कार्कीले राष्ट्रपतिसमक्ष नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गरिसकेकी छन् ।
रिब्दीकोटका किसानले अकबरे खुर्सानी बेचेर मनाए दसैँतिहार
शनिबार, कात्तिक ८, २०८२
विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि यस वर्ष घरमा उत्पादित खुर्सानी बिक्रीबाट मनग्य आम्दानी भएको र त्यसैलाई बिक्री गरेर दसैँतिहार मनाउन सफल भएको उनले बताए ।
तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्न माग
शनिबार, कात्तिक ८, २०८२
लुटिएका हातहतियार र गोलीगट्ठा कति संख्यामा बरामद गरिन्छ, हरेक दिन विवरण सार्वजनिक गर्नुस् भन्दै उनीहरूले लुटेराको विवरण र सरकारी तथा निजी घरमा आगजनी गर्ने, लुटपाट गर्ने व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
सुदूरपश्चिम प्रदेशसभा बैठक अझै अनिश्चित
शनिबार, कात्तिक ८, २०८२
प्रदेशसभा सचिवालयका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापन भइनसकेको र बैठक सञ्चालनका लागि अन्य ठाउँमा पनि विकल्प नदेखिएकाले बैठक अनिश्चित बनेको हो ।
एमालेले चुनावको तयारी र संसद पुनर्स्थापनाको मुद्दा सँगसँगै अगाडि बढाउने
शनिबार, कात्तिक ८, २०८२
कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको भन्दै उनले संसद पुनःस्थापनाको ‘एजेन्डा’ पार्टीले नछोडेको बताए।
स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’
शनिबार, कात्तिक ८, २०८२
आज साँझ एक कार्यक्रमका बीच यहाँको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा ‘विपिन चोक’ नामाकरण गरिएको हो । कार्यक्रममा विपिनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामाकरण गरिएको थियो ।
मुस्ताङमा बढ्यो पाहुनाको चापः एकैदिन भित्रिए करिब सात हजार नयाँ पर्यटक
शनिबार, कात्तिक ८, २०८२
तिहारलगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको चापले ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीले जनाएको छ । सयौँ सवारीसाधन एकैसाथ बेनी–जोमसोम सडकमार्गमा फ्लो हुँदा ट्राफिक जामसमेत भएको थियो । मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म करिब ३०० होटलले पर्यटक थेग्न नसक्दा पर्यटक व्यवस्थापनमा चुनौती भएको थियो ।
आन्तरिक पर्यटनका लागि आकर्षक गन्तव्यको रूपमा विकसित हुँदै ब्रम्हस्थान
शनिबार, कात्तिक ८, २०८२
पार्कमा भन्दा नदी किनारमा मान्छे धेरै बस्ने गरेका भन्दै उहाँले नदी किनारमा व्यवस्थित तरिकाले तारबार गर्नुपर्ने बताए । “नदी किनारबाट नदी अवलोकन गर्न सुरक्षित पार्न सकेमा अप्रिय दुर्घटना हुनबाट जोगाउन सकिन्छ”, उनले भने, “नदीमा गरिएको तटबन्धका कारण नदी छेउमै गहिरो भएकाले सावधानी अपनाउनुपर्छ ।”
पेट्रोलियम पदार्थको आयातमा वृद्धि‚ काँकरभिट्टाबाट चार अर्ब ४८ करोडको आयात
शनिबार, कात्तिक ८, २०८२
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आव २०८१/०८२ को सोही अवधिको तुलनामा रु पाँच करोड ९० लाख ३३ हजारअर्थात् एक दशमलव ३० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ ।
उपचारको क्रममा मोरङ कारागारमा एक बन्दीको निधन
शनिबार, कात्तिक ८, २०८२
लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुन्दरहरैँचा नगरपालिका–७ का ३२ वर्षे जितप्रसाद सापकोटाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
असोजमा अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक
शनिबार, कात्तिक ८, २०८२
दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । गत वर्ष असोजको तुलनामा यस वर्ष १८५ पर्यटक कम आएका आयोजना प्रमुख डा रविन कडरियाले बताए ।
लेक लागेर दुई भरियाले गुमाए ज्यान
शनिबार, कात्तिक ८, २०८२
लेक लागेर बिरामी भएका गुरुङको आजै हेलिकप्टरबाट उद्दार गरी उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।


