संघीय निजामती सेवा विधेयकः जस–अपजसजति विपक्षी दलको पोल्टामा
संघीय निजामती सेवा विधेयकः जस–अपजसजति विपक्षी दलको पोल्टामा राष्ट्रियसभामा सत्ता गठबन्धनको बहुमत छैन । विपक्षी दलहरुको बहुमत छ । यसैकारण राष्ट्रियसभाले पारित गरेको प्रावधान अहिलेका लागि महत्वपूर्ण हुने देखिन्छ । अर्थात यो विधेयकमा गरिने परिवर्तनको जसअपजस अव विपक्षी दलहरुको पोल्टामा पर्ने देखिन्छ ।
भुम्लु गाउँपालिकाले भन्यो– मृगौला प्रत्यारोपण र मेरुदण्ड पक्षघात भए वडामा सम्पर्क गर्नू
भुम्लु गाउँपालिकाले भन्यो– मृगौला प्रत्यारोपण र मेरुदण्ड पक्षघात भए वडामा सम्पर्क गर्नू ‘तोकिएको समयमा नवीकरण नगराएमा औषधी उपचार खर्च प्राप्त हुने छैन । कुनै पनि लाभग्राहीको औषधी उपचार खर्च छुट्न गएमा र निजले पुन प्राप्तिका लागि निवेदन दिएमा निवेदन पश्चात नयाँ लाभग्राही सरह औषधी उपचार खर्च प्राप्त गर्न सकिने व्यहोरा अनुरोध छ,’ सुचनामा भनिएको छ ।
नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने
नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने यो सम्झौतासँगै बैंकले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैर योगदानमा आधारित उपदान तथा अन्य अवकाश खाताहरू कोषमा हस्तान्तरण भएको छ । 
नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयूभी, यस्ता छन् विशेषता
नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयूभी, यस्ता छन् विशेषता कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा ई-५ र जेइको जे-६ ईभी लाइनअपसँगै नयाँ जेइको जे-५ ले बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित नेपाली विद्युतीय सवारीसाधनको बजारमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको छ ।
बीवाईडीले १ करोड ३० लाख न्यु इनर्जी भेइकल उत्पादन गरेको अवसरमा मनायो उत्सव
बीवाईडीले १ करोड ३० लाख न्यु इनर्जी भेइकल उत्पादन गरेको अवसरमा मनायो उत्सव चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रुपमा याङवाङ यु७ लाई कम्पनीले १ करोड ३० लाखौँ सवारीको रूपमा सार्वजनिक गरेर उत्सव मनाएको हो । 
एनआईसी एशिया बैंकले मनायो २८औँ वार्षिकोत्सव
एनआईसी एशिया बैंकले मनायो २८औँ वार्षिकोत्सव २८ वर्षअघि कारोबार सुरु गरेको यस बैंकले अहिले देशभर ३६० शाखा कार्यालय, ६७० एटीएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित शाखामार्फत लाखौँ ग्राहकहरूलाई आफ्नो सेवा दिइरहेको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले हस्ताक्षर गरेका छन् ।
गड्यौला बेच्दै तातोपानी गाउँपालिका, कहाँ र कसरी किन्ने ?
गड्यौला बेच्दै तातोपानी गाउँपालिका, कहाँ र कसरी किन्ने ? जुम्लाको तातोपानी गाउँपालिकाले लागत साझेदारीमा गड्यौले मल विक्री गर्ने भएको छ । गाउँपालिकाले खरिद गरेको गड्यौले मल किसानलाई लागत साझेदारीमा विक्री गर्न लागिएको हो ।
बिपीको स्मरण औपचारिक कुरा मात्र हुनु हुँदैनः प्राडा शेखर कोइराला
बिपीको स्मरण औपचारिक कुरा मात्र हुनु हुँदैनः प्राडा शेखर कोइराला उहाँले विद्यार्थीहरुलाई ‘सिर्जनाका स्रोत’ ठान्नुहुन्थ्यो । हाम्रो राजनीतिले त्यो वातावरण बनाउनुपर्‍यो । यी धेरै कुराहरु यस्ता छन्, जो हामीले गम्भीर भएर सोच्ने र दायित्व ठान्ने हो भने गर्न सकिन्छ । तर खै के कुराले हाम्रा साथीहरु यस्ता कुराहरुमा अलमल गरेको देख्दछु ।
विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’
विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’ कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केर यहाँका युवाहरू व्यावसायिक कृषिमा जुट्न थालेका छन् । भोजपुर नगरपालिका–५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक रोजगारीका सिलसिलामा आठ वर्ष बिताउनुभएका उनी व्यावसायिक जैविक अकबरे खुर्सानी खेतीमा जुटेका हुन ।
महांकाल गाउँपालिकाका अध्यक्षको स्पष्टोक्तिः मेरो चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरियो
महांकाल गाउँपालिकाका अध्यक्षको स्पष्टोक्तिः मेरो चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरियो ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले आफ्नो चरित्र हत्या हुने गरी तथ्यहिन समाचार प्रकाशन भएको बताएका छन् ।
१२७० जना सरकारी कर्मचारीले चीनमा हुने सेमिनारमा भाग लिन पाउने
१२७० जना सरकारी कर्मचारीले चीनमा हुने सेमिनारमा भाग लिन पाउने नेपाल र चीनबीच मानव संशाधन विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो। यसबाट १२७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरुले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ।
Weather Update