२१ जिल्लाका सिडिओलाई गृहमन्त्रीको निर्देशनः खानेपानी र सिँचाइमा आवश्यक समन्वय गर्नू
आइतबार, साउन ११, २०८२
आजको नेपालको मौसमः यी पाँच प्रदेशमा हुनेछ भारी वर्षाको सम्भावना
आइतबार, साउन ११, २०८२
राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
पश्चिम चितवनमा ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने, यस्तो छ कारण
आइतबार, साउन ११, २०८२
वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
संघीय निजामती सेवा विधेयकः राष्ट्रिय सभामा १९३ संशोधन दर्ता, कुलिङ पिरियडमा मात्रै १६ वटा
शुक्रबार, साउन ९, २०८२
प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा राष्ट्रियसभामा १९३ वटा संशोधन प्रस्ताव दर्ता भएको छ
खेती गर्नुहोस्, बीमा स्थानीय सरकारले गरिदिन्छ
शुक्रबार, साउन ९, २०८२
डा नम्बर ७ निवासी सेते जिम्बाको १९ कठ्ठा जग्गामा लगाइएको धानबालीको बिमा गरी बिमा कार्यक्रम सुरु गरिएको अध्यक्ष कालाखेतीले बताए
संघीय सरकारले स्थानीय सरकारलाई भन्यो : असल अभ्यास पठाऊ त !
शुक्रबार, साउन ९, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरुमा पत्र लेख्दै गत आर्थिक वर्षमा सम्पादन गरेका असल अभ्यास सम्वन्धी विवरण पेश गर्न भनेको छ
कर्मचारी प्रशासनसँग गुनासो छ? अब संघले सोझै सुन्नेछ तपाईंका कुरा
शुक्रबार, साउन ९, २०८२
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कुनै गुनासो भए अब सोझै गुनासो व्यवस्थापन केन्द्रमा सम्पर्क गर्न सकिने भएको छ
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण हुने
बिहीबार, साउन ८, २०८२
नेपाल आयल निगमले रु छ अर्ब ५० करोड लागतमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सिनामङ्गलस्थित डिपो अन्तरराष्ट्रिय मापदण्ड बाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र भण्डारण क्षमता विस्तार गर्न नमिल्ने भएपछि निगमले विमानस्थलको उत्तरपूर्वी गुह्वेश्वरी क्षेत्रमा नयाँ इन्धन डिपो निर्माण गर्ने तयारी...
सुदूरपश्चिम प्रदेश सरकारलाई ८८ स्थानीय तहको पत्रः गलत कानुन बनाउनु भयो, सच्याउनुस्
बिहीबार, साउन ८, २०८२
ऐन ल्याउनको लागि आफूहरुले अधिकतम प्रयास गरेको भएपनि जारी भएको ऐनमा स्थानीय सरकारको अस्तित्वमा नै प्रश्न उठ्ने प्रकारका प्रावधान पनि राखिएको स्थानीय सरकारहरुको भनाइ छ ।
कर्णाली प्रदेशका स्थानीय तहलाई नगरपालिका संघ र गाउँपालिका महासंघको पत्रः तपाईंहरुको बुझाइ गलत भयो
बिहीबार, साउन ८, २०८२
कर्णाली प्रदेश सरकारले ल्याएको कानुनको गलत व्याख्या गरेर ज्यालादारी तथा करारका कर्मचारीको नियुक्ति नवीकरण नगरिएको विषयमा महासंघ र संघले संयुक्त रुपमा स्पष्ट पार्ने प्रयास गरेका छन् ।
दिदीबहिनी मृतावस्थामा फेला
बिहीबार, साउन ८, २०८२
मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् ।
आयोन ईभी खरिदमा ८ लाख रुपैयाँसम्म छुट अफर
बिहीबार, साउन ८, २०८२
सीमित अवधिका लागि लागु हुने यो अफर अन्तर्गत ग्राहकहरूले आयोन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै छ्याङ्दी हाइड्रोपावर
बिहीबार, साउन ८, २०८२
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शयर संख्याको लागि कुनै हद तोकिएको छैन।


