धरानका मेयर साम्पाङको निर्देशन पालना गर्दा पक्राउ परे नगर प्रहरीका असई
आइतबार, साउन २७, २०८१

पूर्वमेयर भीम पराजुलीले देखेका कांग्रेसको प्रस्तावपत्रहरुमा छुटेका १५ विषय
आइतबार, साउन २७, २०८१
अतः स्थानीय तहका गाउँ नगर प्रमुखहरूले कुनै बाधा अड्चन काम गर्नका लागि पाँच सदस्य नीति निर्माण समिति वडा तह र पालिका तहमा बनोस् र जसले अल्पमत र बहुमतको विवादबिना नै निर्वाद ढङ्गले विकासका कार्यक्रम अगाडि बढाउन सकियोस् ।

स्थानीय सेवा कर्मचारी संजालले भेट्यो सामान्य प्रशासन मन्त्री, के भयो उपलब्धी ?
आइतबार, साउन २७, २०८१
प्रतिनिधिमण्डलले मन्त्री गुप्तालाई ज्ञापनपत्र पनि बुझाएका थिए । सो ज्ञापनपत्रमा विगतमा सरकारसँग भएका सहमती कार्यान्वयन तथा अब सरकारले गर्नुपर्ने प्रमुख कार्यका विषयमा उल्लेख गरिएको छ ।

नेप्से ९४.५३ अंकले वृद्धि, २५ अर्ब ७७ करोडको कारोबार
आइतबार, साउन २७, २०८१
चालु साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन ९४.५३ अंकले वृद्धि भएको बजार २८६०.९१ विन्दुमा पुगेर बन्द भएको छ ।

नेताको सोर्समा चल्छ प्रधानमन्त्री रोजगार कार्यक्रम, ५७७ रुपैयाँमा दिनभर ढुंगा बोक्छन् कामदार
आइतबार, साउन २७, २०८१
स्थानीय तहका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले आर्थिक वर्ष २०७५/०७६ मा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम कर्मकाण्डी मात्रै बन्दै गएको देखिएको छ ।

स्नातक अध्ययन गर्ने विद्यार्थीको भर्ना स्थानीय तहले गरिदिने
आइतबार, साउन २७, २०८१
गुल्मीको रेसुंगा नगरपालिकाले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको भर्ना गरिदिने भएको छ ।

बजेट ल्याउनै सकेनन् मधेशका १७ गाउँपालिकाले, सार्थक होला महासंघको सहजीकरण ?
आइतबार, साउन २७, २०८१
संवैधानिक प्रावधानअनुसार १० असारमा स्थानीय तहहरुले बजेट ल्याउनुपर्छ । तर मधेशका १७ वटा गाउँपालिकाले विवादका कारण अझै बजेट ल्याउन सकेका छैनन्

माध्यामिक तहको शिक्षकका लागि प्रयोगात्मक परीक्षाको विज्ञापन खुल्यो, कहिलेसम्म फर्म भर्न पाइन्छ ?
आइतबार, साउन २७, २०८१
फाराम भने साउन २६ गतेदेखि असोज २३ गतेसम्म भर्न पाइनेछ । तर, दोब्बर शुल्क तिरेर भने भदौ ३० गतेसम्म पाइने आयोगले भनेको छ ।

काठमाडौँका मेयरको सचिवालयमा ६७ लाख ७७ हजारको फर्निचर राखिदै
आइतबार, साउन २७, २०८१
सो टेण्डर यादव रेफ्रिजेरेसन प्रालिले पाएको छ । सचिवालयको लागि नयाँ सामानहरु आवश्यक परेकोले खरिद गर्न लागिएको महानगरले जानकारी दिएको छ ।