गगन थापाको भिडियो सन्देश : भोट नमाग्दा पनि पाइने कांग्रेस बनाउन महाधिवेशन
बिहीबार, कात्तिक २०, २०८२
प्रहरीबाट लुटेको हतियार प्रहरीलाई नै बेच्न खोज्दा पक्राउ
बिहीबार, कात्तिक २०, २०८२
भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको लुटिएको हतियारसहित एक जना काठमाडौँबाट पक्राउ परेका छन्।
इन्डोनेसियामा त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक राष्ट्रिय महिला टोली घोषणा
बिहीबार, कात्तिक २०, २०८२
जाँचबुझ आयोगले आईजीपीसँग माग्यो स्पष्टीकरण, २४ घण्टाभित्र जवाफ दिनुपर्ने
बिहीबार, कात्तिक २०, २०८२
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिनका लागि बनेको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग दोस्रोपल्ट स्पष्टीकरण माग गरेको छ ।
संसद् विघटनविरुद्धको रिट : सर्वोच्चले दलबाहेकलाई भन्यो– सात दिनभित्र लिखित जवाफ पेस गर्नू
बिहीबार, कात्तिक २०, २०८२
सर्वोच्च अदालतले राजनीतिक दलहरूलाई विपक्षी बनाउनुपर्ने आधार कारण नभेटेको भन्दै उनीहरूलाई लिखित जवाफ पेस गर्न नपर्ने आदेश दिएको छ ।
नाचगानबाट सङ्कलित रकम सडक निर्माणमा सहयोग
बुधबार, कात्तिक १९, २०८२
धवलागिरि गाउँपालिका–१ गुर्जाका ख्याली नाच र आमा समूहले नाचगानबाट सङ्कलित रकम सडक निर्माणका लागि सहयोग गरेका छन् ।
विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता
बुधबार, कात्तिक १९, २०८२
विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज साँझ फालिएको अवस्थामा इन्सास हतियार फेला परेको छ ।
जाँचबुझ आयोगले सोध्यो आईजीपी खापुङसँग स्पष्टीकरण
बुधबार, कात्तिक १९, २०८२
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिनका लागि बनेको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग दोस्रोपटक स्पष्टीकरण माग गरेको छ ।
सिंगटी हाइड्रोले गर्यो लाभांश घोषणा
बुधबार, कात्तिक १९, २०८२
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बयान पश्चात् रविको प्रतिकृयाः अहिले केही छैन समय आएपश्चात् बोल्छु
बुधबार, कात्तिक १९, २०८२
उच्चस्तरीय जाँचबुझ आयोगसँग राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले बयान दिएर सकेका छन् ।
गर्भनर पौडेल भन्छन्ः जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल खस्कियो
बुधबार, कात्तिक १९, २०८२
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले व्यापारीहरुको मनोबल झन गिराउने काम गरेको बताएका छन् ।
सर्लाहीमा थपिए २३ सय बढी नयाँ मतदाता
बुधबार, कात्तिक १९, २०८२
सर्लाहीमा जारी मतदाता नामावली संकलन अभियानमा हालसम्म २३ सय भन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराइसकेका छन् ।


