नेपालले लगातार गुमायो चौथो खेल‚ युएई सँग चार विकेटले पराजित
नेपालले लगातार गुमायो चौथो खेल‚ युएई सँग चार विकेटले पराजित आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । यससँगै नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जीतविहीन बनेको छ ।
प्रम कार्की र पूर्व राष्ट्रपति यादवबिच यी विषयमा भए छलफल
प्रम कार्की र पूर्व राष्ट्रपति यादवबिच यी विषयमा भए छलफल प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति डा रामवरण यादवबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ ।
नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त
नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्तामा निगमका ‘कर्पोरेट डाईरेक्टर’ अनिल घिमिरेलाई दिइएको छ ।
निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको विरोध आज पनि
निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको विरोध आज पनि धनुषा जिल्लाका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको आन्दोलन बुधबार पनि जारी रह्यो ।
अमेरिकाको न्यूयोर्क शहरको मेयरमा बालेन जस्तै र्‍यापर ममदानी निर्वाचित
अमेरिकाको न्यूयोर्क शहरको मेयरमा बालेन जस्तै र्‍यापर ममदानी निर्वाचित नेपालमा पनि गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बनेर बालेन शाह काठमाडौँ महानगरको मेयर बनेका छन् । बालेन पनि र्‍यापर हुन् ।
जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिँदै, लगिँदैछ सिंहदरबार 
जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिँदै, लगिँदैछ सिंहदरबार  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिने भएको छ। बयानका लागि लामिछानेलाई सिंहदरबारस्थित आयोगकै कार्यालयमा ल्याइँदैछ।  
भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुग्यो
भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुग्यो जेनजी आन्दोलनपछि ध्वंस सरकारी भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुगेको छ ।
माओवादी केन्द्र र नेकपा एससहित आठ दल/समूहको राष्ट्रिय एकता सम्मेलन आज
माओवादी केन्द्र र नेकपा एससहित आठ दल/समूहको राष्ट्रिय एकता सम्मेलन आज नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दल/समूहबीच आज राष्ट्रिय एकता सम्मेलन हुँदै छ ।
फिलिपिन्समा शक्तिशाली आँधीले २६ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली आँधीले २६ जनाको मृत्यु फिलिपिन्समा शक्तिशाली आँधीले ठूलो विनाश निम्त्याएको छ। अधिकारीहरूले कम्तीमा २६ जनाको मृत्यु भएको र लाखौँलाई आफ्नो घर छाड्न बाध्य भएको बताएका छन्।
समाधानतर्फ डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद
समाधानतर्फ डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद डेडिकेटेड र ट्रंकलाइनको महसुलसम्बन्धी विवाद क्रमशः समाधानको दिशामा पुगेको छ । उद्योगी तथा व्यवसायीले प्राधिकरणले तय गरेको २८ वटा किस्तामध्ये पहिलो किस्ता सर्तसहित तिर्न तयार भएपछि विवाद समाधान हुनेतर्फ अघि बढेको हो ।
काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो । 
Weather Update