ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
बिहीबार, असार २६, २०८२
अघि बढ्यो काठमाडौँ महानगरको बजेट, कार्यपालिका बस्दै
बिहीबार, असार २६, २०८२
मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण ६ महिनादेखि बस्न नसकेको काठमाडौँ महानगरपालिकाको बैठक बस्ने भएको छ
रसुवा बाढीले क्षति पुगेका जलविद्युत संरचना तत्काल बनाउन इप्पानको आग्रह
बिहीबार, असार २६, २०८२
बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिँदा ती आयोजनामा निकै ठूलो भौतिक र आर्थिक क्षति भएको इप्पानको भनाइ छ ।
बिल भर्पाइको भुक्तानी नगरेको भन्दै सोरु गाउँपालिकाका कर्मचारी बन्धक
बिहीबार, असार २६, २०८२
मुगुको सोरु गाउँपालिकाका बरिष्ठ लेखा अधिकृत कुमार प्रसाद उपाध्याय र लेखापाल बिमला ढकाललाई रकम भुक्तानी नगरको भन्दै स्थानीय व्यापारीले बन्धक बनाएर ज्यान मार्ने धम्की दिएका छन् ।
स्थानीय तहमा थपिए ६८ जना नयाँ प्रमुख प्रशासकीय अधिकृत, कुन पालिकामा को ?
बिहीबार, असार २६, २०८२
भर्खरै शाखा अधिकृतको परक्षिा पास गरेका ११४ जना शाखा अधिकृत मध्ये ६८ जनालाइृ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर विभिन्न गाउँपालिकामा पठाएको छ ।
कुलिङ पिरियडमा भएको छलछाम छानविन गर्न बनाइएको संसदीय समिति नै अवैधानिक !
बिहीबार, असार २६, २०८२
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानविन गर्न गठित विशेष समिति नै अवैध देखिएको छ ।
बरियारपट्टि गाउँपालिकाका चमार र डोमका घरमा ग्यास चुलो बलेको दिन
बिहीबार, असार २६, २०८२
सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ मा बसोबास गर्ने दलित बस्तीका विपन्नलाई लक्षित गरेर ग्यास सिलिण्डरसहितको चुलो वितरण गरिएको छ ।
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई
बुधबार, असार २५, २०८२
सार्वजनिक वितरण, सेवा र व्यवस्थापन क्षेत्रमा स्वर्गीय हेमबहादुर मल्लको योगदानको कदर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा उक्त सम्मान स्थापना गरिएको हो ।
राजविराज नगरको कदमः कृषकलाई कृषियन्त्र र बिउबिजन निःशुल्क
बुधबार, असार २५, २०८२
सप्तरीको राजविराज नगरपालिकाले किसानलाई कृषियन्त्र र बिउबिजन निःशुल्क उपलव्ध गराएको छ
सुर्खेतका सबै स्थानीय तह पूर्णखोप सुनिश्चित घोषणा
बुधबार, असार २५, २०८२
जिल्ला समन्वय समिति सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित सभामार्फत ‘सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा’ गरिएको हो
स्वास्थ्य बीमाबाट अब २ लाख सम्मको उपचार सुविधा
बुधबार, असार २५, २०८२
स्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म १ लाख रुपैयाँमा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोब्बर बनाइने घोषणा गरे ।
रसुवामा बाढीको वितण्डाः १८ जना बेपत्ता, १०० गाडी बगायो
मंगलबार, असार २४, २०८२
रसुवाको सीमा नाका चीनतर्फ आएको बाढीका कारण सरुवामा हालसम्म १८ जना वेपत्ता भएको र १०० वटा भन्दा बढी बगाएको ससस्त्र प्रहरीले तथ्यांक सार्वजनिक गरेको छ
कुपोषण अन्त्यका लागि टिकापुरमा जुट्दैछन् तीन तहकै सरकार
मंगलबार, असार २४, २०८२
संघीय सरकारको सहयोगमा ६ महिनायता ५ वर्षमुनिका बालबालिकाको पोषणको लेखाजोखा गरेर पोषण सुधारका कार्य भइरहेको नगरपाकिलाले जनाएको छ

