‘मोन्था’ आँधीको प्रभाव कमजोर‚ यी स्थानमा वर्षाको संभावना कायमै
आइतबार, कात्तिक १६, २०८२
प्रधानमन्त्री कार्की र मुख्यमन्त्रीहरूको छलफल आज
आइतबार, कात्तिक १६, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालय अनुसार बैठक आइतबार (आज) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।
अनुदान हस्तान्तरण नहुँदा प्रदेश र स्थानीय तहको बजेट कार्यान्वयन प्रभावित : वित्त आयोग
शनिबार, कात्तिक १५, २०८२
आयोगले आर्थिक वर्ष २०८१/८२ का लागि सिफारिस गरेको रकम आंशिक मात्र हस्तान्तरण भएपछि तल्लो तहका विकास गतिविधि सुस्त भएको उल्लेख गरेको छ।
बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते
शनिबार, कात्तिक १५, २०८२
मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
विधान अनुसार अघीबढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन
शनिबार, कात्तिक १५, २०८२
कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको समूहका नेताहरूले छलफल गरेका छन् ।
सरकार र आन्दोलनरत नर्सबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो ।
कृषिक्षेत्रमा उल्लेखनीय काम किसान सम्मानित
शनिबार, कात्तिक १५, २०८२
विश्व खाद्य दिवसका अवसरमा आज जनकपुरधाममा ‘स्वच्छ खाना तथा सुखद भविष्यका लागि हातोमालो’ भन्ने नारासहित आयोजना गरिएको समारोहमा प्रदेशका आठ जना किसानलाई नगद, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान
शनिबार, कात्तिक १५, २०८२
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज बङ्गलादेश प्रस्थान गरेको छ ।
नेपाल अमेरिकासँग चार विकेटले पराजित्
शनिबार, कात्तिक १५, २०८२
आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अन्तर्गत आज भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा आज भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो ।
हरिबोधिनी एकादशीः २६ हजारले गरे चाँगुनारायणको दर्शन
शनिबार, कात्तिक १५, २०८२
भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका छन् ।
एमालेको महाधिवेशनस्थल काठमाडौं सारियो
शनिबार, कात्तिक १५, २०८२
आउँदो मंसिर २७ देखि २९ गतेसम्म हुने नेकपा (एमाले)को ११औँ महाधिवेशनको स्थान फेरिएको छ ।
प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान
शनिबार, कात्तिक १५, २०८२
प्रम कार्कीको सचिवालयले दिएको जानकारी अनुसार बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।


