Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ खोलाको पानी तानेर वञ्जरमा सिँचाइ गर्ने खाँडादेबीको योजना 
यस्तो छ खोलाको पानी तानेर वञ्जरमा सिँचाइ गर्ने खाँडादेबीको योजना  सुख्खाग्रस्त गाउँपालिकाको रूपमा रहेको खाँडादेवीको वडा नं ४ पकरबासले खोला र नदीको पानी तानेर गाउँ गाउँमा पुर्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ
यूएईमा मृत्यु जितेर फर्किएकाहरू
यूएईमा मृत्यु जितेर फर्किएकाहरू यूएईमा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवनश्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन्
पालिकाले कसको आदेश मान्ने ? सरकार भन्छ सुर्ती चुरोट बेच्न नदिनू, अदालत भन्छः खबरदार ! नरोक्नू 
पालिकाले कसको आदेश मान्ने ? सरकार भन्छ सुर्ती चुरोट बेच्न नदिनू, अदालत भन्छः खबरदार ! नरोक्नू  सुर्तीजन्य पदार्थको बेचबिखनका विषयमा अदालत र संघीय सरकारको फरक फरक निर्णयका कारण स्थानीय सरकारहरु अलमलमा परेका छन्
भारतीय सेनाको जागिर छाडेर भिम लिम्बू सावर सुपको खेतीमा 
भारतीय सेनाको जागिर छाडेर भिम लिम्बू सावर सुपको खेतीमा  ‘एन्टी क्यान्सर’ बिरुवाका रुपमा चिनिएको सो बृक्षलाई विदेशमा राम्रोसँग प्रयोग गरिए पनि नेपालमा यसको महत्त्वबारे थाहा नभएकाले यसको महत्त्व बुझाउन थालेको उनले बताए ।
विदेश जान रोक्यो ओमबहादुरलाई कैँची र काइँयोले
विदेश जान रोक्यो ओमबहादुरलाई कैँची र काइँयोले मोरङ उर्लाबारीका ओमबहादुर धिमाल बिहानै साइकलमा आवश्यक सामाग्री बोक्छन्, अनि निस्कछन् उर्लाबारी र दमकका ग्रामिण क्षेत्रतिर ।
रक्सी–चुरोट रोक्न संघीय सरकारले गुहार्‍याे स्थानीय सरकार, घर र गाडीमा पनि सेवन रोक्न सकिने 
रक्सी–चुरोट रोक्न संघीय सरकारले गुहार्‍याे स्थानीय सरकार, घर र गाडीमा पनि सेवन रोक्न सकिने  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्ती चुरोटको सेवन रोक्न भन्दै स्थानीय सरकारसँग सहयोग मागेको छ
प्रतिनिधि सभा बैठक, यी हुन कार्यसूची 
प्रतिनिधि सभा बैठक, यी हुन कार्यसूची  संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ
Weather Update