मलंगवा नगरपालिकामा फैलियो दादुरा संक्रमण
मलंगवा नगरपालिकामा फैलियो दादुरा संक्रमण सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा रोगको संक्रमण फैलिएको छ । मलंगवा–३ मा दादुरा संक्रमणबाट प्रभावित सात बिरामी फेलापरेका छन् ।
कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर
कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई महानगरले सम्मान गर्ने
नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई महानगरले सम्मान गर्ने सर्वाेच्च अदालतको यही माघ ४ गते नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा भएको आदेश र काठमाडौँ महानगरपालिकाले गरेको निर्माण रोक्का फुकुवाप्रति आभार व्यक्त गर्न आएका समितिका पदाधिकारीसँग कार्यवाहक प्रमुख डङ्गोलले यहाँका बासिन्दालाई विस्थापित गराउनेभन्दा पनि उनीहरूको मागको सम्बोधन गर्दै सबै अघि बढ्नुपर्नेमा जोड दिइन्।
मौसम बदली: कुनकुन जिल्लामा कति भयो वर्षा र हिमपात?
मौसम बदली: कुनकुन जिल्लामा कति भयो वर्षा र हिमपात? विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो । यस्तै, दार्चुलामा १७ दशमलव आठ, बैतडीमा २६, डोटीमा २०, बझाङमा १६ दशमलव दुई, कञ्चनपुरमा नौ दशमलव चार, अछाममा १२ दशमलव छ, कालीकोटमा १९ दशमलव चार,...
हिमपातले अवरुद्ध बनेका दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालन
हिमपातले अवरुद्ध बनेका दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालन राजमार्गमा जमेको हिउँ यहाँस्थित सडक डिभिजन कार्यालयको जेसिबीले पन्छाएपछि सञ्चालनमा आएका हुन् । राजमार्ग सञ्चालन भएसँगै गएरातिदेखि बीचबाटोमा अलपत्र परेका यात्रु तथा सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। उनका अनुसार राजमार्ग सञ्चालन भए पनि विद्युत् सेवा भने अझै सञ्चालन हुन...
कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च
कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च उनका अनुसार यो दर राष्ट्रि«य औसतभन्दा उच्च हो । ‘छात्रको तुलनामा छात्राहरू विद्यालयबाहिर रहनुको पहिलो कारण बालविवाह (छिटो विवाह) हो‚’ उनले भने,‘त्यसपछि आर्थिक अभाव, उच्च शिक्षाको पहुँच नहुनु, पारिवारिक दायित्व र भौगोलिक बनोट पनि सम्भाव्य कारणहरू हुन्।’
नेकपाबाट गजुरेल सहित सात जना निष्कासित
नेकपाबाट गजुरेल सहित सात जना निष्कासित पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आज जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टीका निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरिएको जनाइएको छ ।
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत‚ नाफा एक अर्ब ७५ करोड
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत‚ नाफा एक अर्ब ७५ करोड ‘हाल पुँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक सङ्केत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ‚’ उनले भने। बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका बैंकले वित्तीय सेवा प्रवाह गर्दै आएको बताए। 
प्रधानमन्त्री बन्न वालेन झापा पुग्दा सिंहदरवार ताक्ने यी हुन् ६ आकांक्षी 
प्रधानमन्त्री बन्न वालेन झापा पुग्दा सिंहदरवार ताक्ने यी हुन् ६ आकांक्षी  राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरका पूर्वमेयर तथा वरिष्ठ नेता वालेन्द्र (वालेन) शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै झापा–५ मा प्रतिस्पर्धामा उतारेको छ
८१ जनाले चुनावी मैदान छाड्दा बाबुराम पछि हट्नुको यस्तो रहेछ कारण 
८१ जनाले चुनावी मैदान छाड्दा बाबुराम पछि हट्नुको यस्तो रहेछ कारण  पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई भने रास्वपाले निर्वाचनपछि राष्ट्रपति बनाउने बाचा गरेपछि फिर्ता लिएका छन्
खै आए त म्यादी ! ३६ जिल्लामा पुगेन म्यादी कोटा, धनकुटालगायतमा फेरि थपियो म्याद 
खै आए त म्यादी ! ३६ जिल्लामा पुगेन म्यादी कोटा, धनकुटालगायतमा फेरि थपियो म्याद  गृह मन्त्रालयले ४० दिनको कार्यअवधि तोकेर नेपाल प्रहरी मातहत परिचालन गर्न १ लाख ३३ हजार ९ सय ८९ र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत खटाउन १५ हजार १ सय १० गरी कूल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरीलाई चुनावमा खटाउने निर्णय गरेको थियो
आयोगद्वारा निर्वाचन आचारसंहिता विपरीतका सामग्री हटाउन साइबर ब्यूरोमा पत्राचार
आयोगद्वारा निर्वाचन आचारसंहिता विपरीतका सामग्री हटाउन साइबर ब्यूरोमा पत्राचार आयोगले विभिन्न अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हानिकारक सूचना सम्प्रेषण गर्ने ९८ सम्प्रेषकलाई  कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाइएको हो । सो सम्बन्धी आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 
Weather Update