लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन सर्वोच्चको आदेश
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन सर्वोच्चको आदेश आदेशमा भनिएको छ, ‘यसमा महान्यायाधिवक्ता समेतले बहसका क्रममा अभियोगपत्र दायर भइसकेपश्चात् थप प्रमाण फेला परेकाले अभियोगपत्रमा संशोधन गर्ने निर्णय गरिएको भन्ने जिकिर लिनुभएकाले उक्त अभियोगपत्रमा संशोधन सम्बन्धमा फेला परेका थप सङ्कलन प्रमाण कागजातहरु महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात् नियमअनुसार अन्तरिम आदेश छलफलका लागि पेस गर्नुहोला ।’
कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने
कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने ‘त्याग र समर्पणको पवित्र भूमि – शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा, नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने विशेष आमसभा प्रजातन्त्र दिवस फागुन ७ गते तय गरिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
राष्ट्रिय सभा निर्वाचनः यी हुन् विजयी भएका नयाँ १८ अनुहार(सूचीसहित)
राष्ट्रिय सभा निर्वाचनः यी हुन् विजयी भएका नयाँ १८ अनुहार(सूचीसहित) निर्वाचनमा गठबन्धनका सबै उमेदवार निर्वाचित भए । कांग्रेसले ९, एमालेले आठ र जनता समाजवादी पार्टी नेपालले एक सिट पाएको छ । कोशी प्रदेशबाट नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए।
गृहले भन्योः झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यान दिनु 
गृहले भन्योः झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यान दिनु  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’
चैनपुर नगरपालिकामा जीप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते
चैनपुर नगरपालिकामा जीप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १-००१ च ८२४७ नम्बरको जीप चैनपुर-१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
६ लाख ९४ हजार भ्रष्टाचार गरेको भन्दै वडाध्यक्ष र वडासचिव विरुद्ध मुद्दा
६ लाख ९४ हजार भ्रष्टाचार गरेको भन्दै वडाध्यक्ष र वडासचिव विरुद्ध मुद्दा बाराको कलैया उपमहानगरपालिका –३ का तत्कालीन वडा अध्यक्ष जलालुदिन मंसुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 
दलहरुले घोषणापत्र लेखन कहाँ पुर्‍याए, कहिले हुन्छ सार्वजनिक ?
दलहरुले घोषणापत्र लेखन कहाँ पुर्‍याए, कहिले हुन्छ सार्वजनिक ?  घोषणापत्रमा समेटिएका विषयवस्तु कार्यान्वयन गर्ने सम्बन्धमा भने कानुनी बाध्यता नभएकाले कार्यान्यवन पक्ष सधैँ फितलो हुने गरेको आमजनताको गुनासो छ ।
बुधबार काठमाडौँ महोत्सव, उपत्यकाका सबै पालिका सहभागी हुने
बुधबार काठमाडौँ महोत्सव, उपत्यकाका सबै पालिका सहभागी हुने काठमाडौँ महानगरपालिका र उपत्यकाभित्रका छ वटा पालिकाका सबै वडाका मौलिक उत्पादन पनि महोत्सवमा प्रदर्शन गरिने छन् ।
एमालेका ६ लाख ६३ हजार सदस्यलाई ओलीले किन पठाए पत्र ?
एमालेका ६ लाख ६३ हजार सदस्यलाई ओलीले किन पठाए पत्र ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यलाई एक पत्र लेखेका छन् । 
पर्यटकको रोजाइमा वेतना सिमसार
पर्यटकको रोजाइमा वेतना सिमसार प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ। हिउँदका महिनामा प्रायः दैनिक ५०० को हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, साथै हरिणलगायत जीवजन्तुुले लोभ्याउने गरेको छ।
राष्ट्रियसभा सदस्य निर्वाचन आज, सातै प्रदेशमा मतदान हुने
राष्ट्रियसभा सदस्य निर्वाचन आज, सातै प्रदेशमा मतदान हुने राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आइतबार (माघ ११ गते) मतदान हुँदै छ । बिहान ९ः०० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
लिपुलेकमुनिका छाङरु र तिङ्करका मतदातालाई सदरमुकाममै मतदानको व्यवस्था
लिपुलेकमुनिका छाङरु र तिङ्करका मतदातालाई सदरमुकाममै मतदानको व्यवस्था आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
Weather Update