सरकारको नीति तथा कार्यक्रम पारित, बिनियोजन विधेयकमा ३० गतेबाट छलफल
आइतबार, वैशाख २८, २०८२
स्थानीय तहसँग कार्यक्रम मागेर ४ महिना नपुग्दै खारेज, सनकका भरमा मापदण्ड संशोधन
आइतबार, वैशाख २८, २०८२
आफुलाई मुड चलेका बेला र सनकका भरमा कार्यक्रम सम्बन्धी मापदण्ड संशोधन गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई दुःख दिने गरेको समेत देखिएको छ ।
छिन्नमस्ता गाउँपालिकामा अत्याधुनिक बर्थिङ सेन्टर स्थापना
आइतबार, वैशाख २८, २०८२
२४सैँ घण्टा संचालनमा ल्याइन लागेको यो सेन्टरको शनिवार गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले उद्घाटन गरे
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा तालाबन्दी, ऐन माग्दै कर्मचारी धनगढीमा
आइतबार, वैशाख २८, २०८२
स्थानीय सेवा गठन तथा संचालन सम्बन्धी कानुन माग्दै सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहहरुमा तालाबन्दी गरिएको छ
विप्लवलाई गाउँपालिकाको अकबरे उपहार, स्थानीय भन्छन्ः किसानलाई मल छैन, पार्टीलाई बेर्ना !
आइतबार, वैशाख २८, २०८२
पाल्पाको रिब्दीकोट गाउँपालिकाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई अकबरे खुर्सानीको बेर्ना उपहार दिएको छ ।
स्थानीय तहले दिने भत्ता थापेर मख्ख छन् एकल पुरुष
आइतबार, वैशाख २८, २०८२
वडा कार्यालयले समाजमा सम्मानजनक रूपमा बस्ने वातावरण सृजना गर्ने उद्देश्यले १५ महिला तथा पुरुषलाई ५ हजार रुपैयाँसहित सम्मान गरेको गरेको हो ।
राज्यव्यवस्था समितिका सदस्यलाई कर्मचारीको म्यासेजः आन्दोलन गर्न ठिक्छ छौँ, माग पूरा गरिहाल्नू
आइतबार, वैशाख २८, २०८२
प्रदेश निजामती तथा स्थानीय सेवाका कर्मचारीले राज्यव्यवस्था समितिका सभापति र सदस्यको मोवाइलमा म्यासेज गरेर आफ्ना माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्
९ रुपैयाँ केजीको नुनलाई हजारमा बेच्ने स्वास्थमन्त्रीको खेलमा कांग्रेसकै आपत्ति
शुक्रबार, वैशाख २६, २०८२
नुनको व्यापार निजी क्षेत्रलाई दिएर दुर्गमका जनतालाई चर्को मूल्य तिराउने चलखेल भएको भन्दै सत्तारुढ दल कांग्रेसले गम्भीर असहमति जनाएको छ
अपिहिमालका कर्मचारीले नै किन लगाए कार्यालयमा ताला, यस्तो छ कारण
शुक्रबार, वैशाख २६, २०८२
दार्चुलाको अपिहमिाल गाउँपालिकाका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्दै काम ठप्प पारेका छन्
निजामती विधेयकमा असहमति जनाउँदै नौगाढ गाउँपालिकामा कर्मचारीले नै लगाए ताला
शुक्रबार, वैशाख २६, २०८२
निजामती सेवा विधेयकमा आफ्ना माग सम्बोधन नगरिएको भन्दै दार्चुलाको नौगाढ नगरपालिकाका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्दै काम ठप्प पारेका छन् ।
नमोबुद्धका ४ वटा वडाका बालबालिकामा हेपाटाइटिस संक्रमण पुष्टि
शुक्रबार, वैशाख २६, २०८२
भकुण्डेबेँसी वरपरका ती वडाका केही बिरामी परेका र स्थानीय अस्पतालमा उपचार गराएकामध्ये १८ बालबालिका सङ्क्रमित भएका मेथिनकोट अस्पतालका चिकित्सकहरूले बताएका छन्
निजामती विधेयकविरुद्ध स्थानीय र प्रदेश तहका कर्मचारी निर्णायक आन्दोलनमा, यस्ता छन् माग
शुक्रबार, वैशाख २६, २०८२
संसदमा विचाराधीन निजामती सेवाको गठन संचालन र सेवाका सर्तसम्वन्धी व्यवस्था गर्न बनेको विधेयकका प्रावधानप्रति बिमति राख्दै स्थानीय तह र प्रदेशमा कार्यरत कर्मचारीले निर्णयक आन्दोनल गर्ने भएका छन्
गभर्नर सिफारिस समितिका सदस्य महाप्रसादको योग्यतामा प्रश्न उठाउदै सर्वोच्चमा रिट, मापदण्ड खारेजीको माग
बिहीबार, वैशाख २५, २०८२
सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट पुगेको छ


