इण्डियन आइडलको प्रस्तुति सकिएपछि काठमाडौँ महानगरले हनुमानढोकालाई सोध्यो स्पष्टिकरण
बिहीबार, वैशाख २५, २०८२
महानगरपालिकाका अधिकृत कुट्ने वडाअध्यक्ष पक्राउ
बिहीबार, वैशाख २५, २०८२
पोखरा महानगरपालिकामा कार्यरत सातौँ तहका एकजना अधिकृत र व्यवसायीमाथि हातपात गरेको अभियोगमा महानगरकै वडा नम्बर ४ का वडाअध्यक्ष पक्राउ परेका छन्
अस्पष्ट कानुन बनाएपछि स्थानीय तहलाई चिठी लेखेरै कानुन बुझाउँदैछ लुम्बिनी सरकार
बिहीबार, वैशाख २५, २०८२
स्थानीय तहमा कार्यरत कर्मचारीको तह, स्तर वृद्धिलगायतमा कानुनी व्यवस्था अस्पष्ट भएको भन्दै स्थानीय तहहरुले गुनासो गरेपछि स्पष्ट पार्न प्रदेश सरकारले धमाधम पत्र लेख्न थालेको छ
जनप्रतिनिधिको निधनमा शोक व्यक्त गर्न सार्वजनिक बिदा
बिहीबार, वैशाख २५, २०८२
धनुषाको विदेह नगरपालिकाले एकजना जनप्रतिनिधिको निधनमा शोक व्यक्त गर्न आज पालिकाभर शोक विदा दिएको छ
बालमैत्री नगर घोषणा गरेर स्थापना दिवस मनाउँदै कनकाइ नगरपालिका
बिहीबार, वैशाख २५, २०८२
नगरपालिकाले आज १२औँ स्थापना दिवस पनि मनाउँदैछ । दिवस मनाउन आज नगरपालिकाले पालिकाभर सार्वजनकि बिदा दिएको जनाएको छ ।
७५३ स्थानीय तहमा कार्यरत १५०६ जना कर्मचारीको जागिर धरापमा, सहायक कर्मचारीलाई घर पठाउने गृहकार्य
बुधबार, वैशाख २४, २०८२
स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीमा रहेका कम्तीमा १५ सय जना कर्मचारीको जागिर आगामी आर्थिक वर्षबाट धरापमा पर्ने देखिएको छ
ग्लोबल आइएमई बैंकले ल्यायो कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे
बुधबार, वैशाख २४, २०८२
ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ ।
एचआइभी सङ्क्रमितलाई सत्यवती गाउँपालिकाको सहयोग
बुधबार, वैशाख २४, २०८२
आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना सङ्क्रमितलाई सहयोग प्रदान गरिएको पालिकाको भनाइ छ ।
छात्रवृत्तिका लागि छानिए निजामती कर्मचारीका ६४२ सन्तान, तपाईं पर्नुभयो ?
बुधबार, वैशाख २४, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई स्नातक तहमा दिदै आएको छात्रवृत्तिका लागि प्रारम्भिक चरणको नतिजा सार्वजनिक गरेको छ
सडकआश्रित मानवमुक्त बन्यो तिलोत्तमा नगरपालिका
बुधबार, वैशाख २४, २०८२
यस वर्षभित्र स्थानीय तह हुँदै सबै प्रदेश र मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए
सर्वाेच्चले ब्युँताइदियो राष्ट्र बैंक संचालक समितिले फेल गरेको महाप्रसादको प्रस्ताव
मंगलबार, वैशाख २३, २०८२
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न राष्ट्र बैंकसँग सुझाव मागेको थियो । यस्तो सुझावमा उमेर हद तोक्ने प्रस्ताव गभर्नर अधिकारीको थियो ।
काठमाडौँ महानगरले ठोक्यो चाँगुनारायणको पोष्टमा ५ गोल
मंगलबार, वैशाख २३, २०८२
गोदावरी उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ खेलअन्तर्गत भएको खेलमा काठमाडौँ महानगरपालिकाले चाँगुनारायण नगरपालिकालाई ५–० गोलले पराजित गरेको छ ।
जीतपुरसिमराले बिदाका दिन पनि कार्यालय खोल्ने, यी १६ दिन कर्मचारीलाई छैन छुट्टी
मंगलबार, वैशाख २३, २०८२
बाराको जीतपुरसिमरा नगरपालिकाले सार्वजनिक बिदाका दिन पनि नगरपालिका र नगरपालिकाभित्रका स्वास्थ्थ संस्थाबाट हुने सेवा प्रवाह संचालन गर्ने निर्णय गरेको छ

