समानुपातिकतर्फ ६४ दलको बन्दसूची दर्ता, यी हुन् दल र चुनाव चिह्न
समानुपातिकतर्फ ६४ दलको बन्दसूची दर्ता, यी हुन् दल र चुनाव चिह्न निर्वाचन आयोगले तोकेको कार्यक्रमअनुसार पुस १३ र १४ गते बन्दसूची पेस गर्ने कार्यतालिका थियो। उक्त अवधिमा बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये ५४ दलले आ–आफ्नै निर्वाचन चिह्नमार्फत सहभागिता जनाएका छन् भने १० वटा राजनीतिक दलले ४ वटा एकल चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिने गरी बन्दसूची बुझाएका छन्।
स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु
स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु जिल्लाको गैँडाकोट नगरपालिका–१०, स्थित लांघाली चोकमा आज दिउँसो स्करपियोको ठक्करबाट सोही ठाउँ बस्ने ८२ वर्षीय भुवनसिंह मस्रांगी मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए।
तीन दिनदेखिको शीतलहरबाट नवलपुरको जनजीवन प्रभावित
तीन दिनदेखिको शीतलहरबाट नवलपुरको जनजीवन प्रभावित आइतबार रातिदेखि नै सिमसिम पानी परेकोजस्तै गरी परेको शीतलहरका कारण अत्यधिक चिसो बढेपछि अत्यावश्यक कामबाहेक जिल्लावासी घरबाहिर  निस्किएका छैनन् । स्थानीय बजारसमेत सुनसान बनेको व्यवसायीहरू बताउँछन् । गैँडाकोटका किराना व्यवसायी किशोर लम्सालले शीतलहरका कारण पसलमा उपभोक्ता थोरैमात्र आएका बताए।
महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व
महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व महानगरले चालु आवका लागि रु १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार आम्दानी हुने लक्ष्य लिएकामा त्यसमध्ये रु १० अर्ब १२ करोड ६४ लाख आन्तरिक आयको लक्ष्य राखिएको डङ्गोलको भनाइ छ। यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट शसर्त, समानीकरण, राजस्व बाँडफाँटबाट रु चार अर्ब चार करोड ३४ लाख  प्राप्त...
यी हुन् समानुपातिकको बन्दसूचीमा ११० स्थानमा उम्मेदवारी दिने दल
यी हुन् समानुपातिकको बन्दसूचीमा ११० स्थानमा उम्मेदवारी दिने दल निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको बताए।
अधिकांस नयाँ अनुहार समेटिएको यस्तो छ कांग्रेसको समानुपातिक बन्दसूची (सूचीसहित)
अधिकांस नयाँ अनुहार समेटिएको यस्तो छ कांग्रेसको समानुपातिक बन्दसूची (सूचीसहित) आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली काँग्रेस पार्टीले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको छ ।
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन् ।
संसदको चुनाव लड्न स्थानीय सरकारको स्रोत प्रयोग, छिटो राजीनामा गर बालेन र हर्क
संसदको चुनाव लड्न स्थानीय सरकारको स्रोत प्रयोग, छिटो राजीनामा गर बालेन र हर्क काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्री बन्ने दौडमा छन् ।
कांग्रेसबाहेक ६३ दलले बुझाए समानुपातिकको बन्दसूची
कांग्रेसबाहेक ६३ दलले बुझाए समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा ६३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।
समानुपातिक उम्मेदवारले ३३ लाखभन्दा बढी खर्च गर्न नपाउने 
समानुपातिक उम्मेदवारले ३३ लाखभन्दा बढी खर्च गर्न नपाउने  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ ।
रास्वपाले बुझायो समानुपातिक उमेदवारको बन्दसूची
रास्वपाले बुझायो समानुपातिक उमेदवारको बन्दसूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फका उमेदवारको बन्दसूची बुझाएको छ । मंगलबार बिहान पौने ६ बजे रास्वपाले निर्वाचन आयोगमा बन्दसूची बुझाएको हो ।
कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि २५ लाख सहयोग
कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि २५ लाख सहयोग एसोसिएसनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कार्यालयको भवन पुनर्निर्माणका लागि उठाइएको रकम आज यहाँ कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई हस्तान्तरण गरिएको एसोसिएसनका अध्यक्ष दीपक थापाले जानकारी दिए। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहयोगका लागि एसोसिएसनलाई धन्यवाद दिए।
Weather Update