Odapalika - The Fourth Estate - चौथो अंग
अधिकांस नयाँ अनुहार समेटिएको यस्तो छ कांग्रेसको समानुपातिक बन्दसूची (सूचीसहित)

काठमाडौं - आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली काँग्रेस पार्टीले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको छ ।

आयोगले दलहरूलाई बन्दसूची बुझाउने समय पुस १३ र १४ गते दिएको भएपनि कांग्रेसले १४ गते भौचर काटेर १५ गते बिहान मात्रै सूची बुझाएको हो ।

पार्टीले कुल ११० उम्मेदवारहरू सूचीमा समावेश गरेको छ । सूचीमा अर्जुन नरसिंह केसी देखि सहमहामन्त्री भिष्मराज आङ्दाम्बेसमेत सहभागी छन् । 

1-1767101419.jpeg
2-1767101419.jpeg
3-1767101420.jpeg
4-1767101421.jpeg
5-1767101421.jpeg
 

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update