संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी रहेको बताएका छन् । संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासन प्रवर्द्धन हुने उनको भनाइ छ ।
जेनजी आन्दोलनले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको छ : प्रचण्ड
जेनजी आन्दोलनले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको छ : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशले वर्तमान राजनीतिक अवस्थामा परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता रहेको बताएका छन् ।
राजनीतिक निकास यही संविधानभित्रबाट खोज्न सकिन्छ : देउवा
राजनीतिक निकास यही संविधानभित्रबाट खोज्न सकिन्छ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
नयाँ पुस्ताको चाहानाअनुसार देश विकास हुने विश्वास छ : खिलराज रेग्मी
नयाँ पुस्ताको चाहानाअनुसार देश विकास हुने विश्वास छ : खिलराज रेग्मी आगामी दिनमा देशमा समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकांक्षाले नयाँ मार्गचित्र तय गर्ने उनको विश्वास छ ।
हिमालबाट बजार झरे लेकाली भेडाच्याङ्ग्रा
हिमालबाट बजार झरे लेकाली भेडाच्याङ्ग्रा दशैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन्। किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजार आइपुगेका हुन्।
शुक्लाफाँटा नगरपालिकाका गाईबस्तुमा फेरि देखियो लम्पी स्किन
शुक्लाफाँटा नगरपालिकाका गाईबस्तुमा फेरि देखियो लम्पी स्किन शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ।
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । 
आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान साढे ८ बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।
सुनसान कर्लिम गाउँ: टोलका सबै घर रित्तै
सुनसान कर्लिम गाउँ: टोलका सबै घर रित्तै  ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्’, बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल भन्छन्।
वीरगन्ज भन्सार कार्यालयले संकलन गर्‍यो २ महिनामा ३९ अर्ब १५ करोड राजस्व
वीरगन्ज भन्सार कार्यालयले संकलन गर्‍यो २ महिनामा ३९ अर्ब १५ करोड राजस्व वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ।
सप्तकोसीमा पानीको बहाव बढेपछि ३५ ढोका खोलियो
सप्तकोसीमा पानीको बहाव बढेपछि ३५ ढोका खोलियो पूर्वी पहाड तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। 
प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीसँग आज टेलिफोन वार्ता गर्दै
प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीसँग आज टेलिफोन वार्ता गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ । 
Weather Update