Odapalika - The Fourth Estate - चौथो अंग
पदाधिकारी सुविधामा कमलामाई नगरपालिकाले सक्यो १ करोड २६ लाख, स्यानेटरी प्याडमा २८ लाख खर्च 
पदाधिकारी सुविधामा कमलामाई नगरपालिकाले सक्यो १ करोड २६ लाख, स्यानेटरी प्याडमा २८ लाख खर्च  सिन्धुलीको कमलमाई नगरपालिकाले पदाधिकारी सुविधामा करिब एक करोड २६ लाख रुपैयाँ खर्च गरेको छ ।
चन्द्रपुर नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने 
चन्द्रपुर नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने  रौतहटको चन्द्रपुर नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ ।
‘बस्ती जलमग्न, डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’
‘बस्ती जलमग्न, डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’ लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा ३१३ र टीकापुर नगरपालिकामा १७४ परिवार विस्थापित भएका छन् ।
महिला समूहलाई १२ हजार सुन्तलाका बिरुवा 
महिला समूहलाई १२ हजार सुन्तलाका बिरुवा  दोलखाको मेलुङ गाउँपालिकाका महिलालाई लक्षित गरी सुन्तला बिरुवा वितरण गरिएको छ
आदेशको भरमा धरानका मेयरले बाँडे ७२ लाख, बाहुनको क्षमता विकासमा पनि बजेट !
आदेशको भरमा धरानका मेयरले बाँडे ७२ लाख, बाहुनको क्षमता विकासमा पनि बजेट ! धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले ताके आदेशको भरमा मनपरी रकम वितरण गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ
Weather Update