Odapalika - The Fourth Estate - चौथो अंग
सिगास गाउँपालिका अध्यक्ष भन्छन्– पानी परिरहेको छ, सेती नदीको बहाव बढ्यो भने जोखिम छ
सिगास गाउँपालिका अध्यक्ष भन्छन्– पानी परिरहेको छ, सेती नदीको बहाव बढ्यो भने जोखिम छ देशभर केही दिनयता परेको वर्षासँगै आएको बाढी पहिरोले जनधनको क्षति गरेपछि स्थानीय तह र प्रशासन उद्धार तथा क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहेका छन् । 
सुदूरका पहाडमा जताततै पहिरो, सडक अस्तव्यस्त
सुदूरका पहाडमा जताततै पहिरो, सडक अस्तव्यस्त गत बिहीबारदेखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ
काठमाडौंमा बाढीको विपद्‌मा हुनुहुन्छ ? फोन गर्नुहोस् यी व्यक्तिलाई (फोन नम्बरसहित)
काठमाडौंमा बाढीको विपद्‌मा हुनुहुन्छ ? फोन गर्नुहोस् यी व्यक्तिलाई (फोन नम्बरसहित) काठमाडौंमा बाढीको विपद्‌मा परेकालाई तत्काल फोन गर्न जिल्ला सुरक्षा समितिले आह्वान गरेको छ । आह्वानसँगै समितिले फोन नम्बर पनि सार्वजनिक गरेको छ । 
बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन
बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।
बाढी पहिरोको कहरः ७ जनाले गुमाए ज्यान, कोशीका ४१ ढोका खोलिए, देशभर यस्तो छ अवस्था 
बाढी पहिरोको कहरः ७ जनाले गुमाए ज्यान, कोशीका ४१ ढोका खोलिए, देशभर यस्तो छ अवस्था  भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण पछिल्लो २ दिनमा मात्र ८ जनाले ज्यान गुमाइसकेका छन्
वर्षाले देशभरको जनजीवन प्रभावित, यी ४ प्रदेशमा भारी वर्षा
वर्षाले देशभरको जनजीवन प्रभावित, यी ४ प्रदेशमा भारी वर्षा अविरल वर्षका कारण देशभरको जनजीवन प्रभावित भइरहदाँ आज पनि ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना छ
१२ लाख भ्रष्टाचार गरेको आरोपमा नवराजपुरका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्द मुद्दा दायर
१२ लाख भ्रष्टाचार गरेको आरोपमा नवराजपुरका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्द मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने 
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने  प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने कार्यसूचीमा समावेश गर्न संघीय संसद् सचिवालयलाई पत्राचार गरेका छन् । 
Weather Update