Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारलाई तोकियो आन्तरिक ऋणको सीमा, कति र कसरी लिने ?
स्थानीय सरकारलाई तोकियो आन्तरिक ऋणको सीमा, कति र कसरी लिने ? आयोगले कुल आन्तरिक ऋण लिन पाउने अधिकतम सीमा कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतसम्म लिन सक्ने भनेको छ । प्रदेश सरकारलाई राजस्व वाँडफाँडबाट प्राप्त हुने रकम र प्रदेश सरकारको आन्तरिक राजस्वको १२ प्रतिशत रकमसम्म आन्तरिक ऋण लिन पाउने भनिएको छ ।
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच समझदारी, घर किन्न ३ दिनमै कर्जा पाइने
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच समझदारी, घर किन्न ३ दिनमै कर्जा पाइने बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ ।
गुठीचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत
गुठीचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत जुम्लाको गुठीचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१ दशमलव १६ प्रतिशत गरेको छ । पालिकाले सोही आबमा ३४ करोड ५५ लाख ७५ हजार रुपैयाँ विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५ दशमलव ४७ प्रतिशत खर्च गरेको छ । 
कैलालीको भजनी नगरपालिकाका सबै वडा डुबानमा, ३ हजार घरधुरी प्रभावित
कैलालीको भजनी नगरपालिकाका सबै वडा डुबानमा, ३ हजार घरधुरी प्रभावित ती दुई नदीमा बाढी आएपछि सो बाढी बस्तीमा परेको उनको भनाइ छ । बाढीले सो नगरपालिकाका करिब ३ हजार घरधुरी डुबानमा परेको मेयर चौधरीको भनाइ छ ।
आयुक्तले मिचेको मन्दिरको जग्गामा डोजर चलाएरपछि मेयर महर्जनलाई अख्तियारको पत्र
आयुक्तले मिचेको मन्दिरको जग्गामा डोजर चलाएरपछि मेयर महर्जनलाई अख्तियारको पत्र महानगरपालिकाले मन्दिरको जग्गा मिचेर बनाएको भन्दै ललितपुर महानगरपालिका–१०, चाकुपाटस्थित अमात्यको घरको पर्खाल भत्काएको हो ।
Weather Update