गाउँमा मानिस रित्तिए, पालिकाले सहर झरेरै दिन थाले सेवा
बिहीबार, भदौ १२, २०८२
बारपाक सुलिकोट गाउँपालिकाका एकजनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि
बिहीबार, भदौ १२, २०८२
बारपाक सुलिकोट गाउँपालिका ३ खारचोकभञ्ज्याङका एक पुरुषमा सो रोगको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदनाथ भट्टले जानकारी दिए ।
धादिङको थाक्रेमा लेदोसहितको पहिरो
बिहीबार, भदौ १२, २०८२
बुधवार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा रोकिएका छन् ।
बालुवाटारमा ओलीको प्रशिक्षण : विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन
बिहीबार, भदौ १२, २०८२
ओलीले एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलासहित काठमाडौँबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर लामो प्रशिक्षण दिएका हुन्।
सुदूरपश्चिमेलीलाई लाग्यो गौरा पर्व
बिहीबार, भदौ १२, २०८२
सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ ।
महदेवा गाउँपालिकाका पूर्वअध्यक्ष यादवको निधन
बिहीबार, भदौ १२, २०८२
सप्तरीको महदेवा गाउँपालिका पूर्वअध्यक्ष दीपककुमार यादवको ६८ वर्षको उमेरमा निधन भएको छ।
जितपुर सिमरा उपमहानगरपालिकामा बाघको आक्रमणले एकको मृत्यु
बिहीबार, भदौ १२, २०८२
बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ को २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
अब पोखराबाट सिधै अष्ट्रेलिया उडान
बिहीबार, भदौ १२, २०८२
हाल भूटानको सरकारी वायुसेवा कम्पनी ड्रुक एयर र भूटान एयरलाइन्सले काठमाडौँमा नियमित उडान गरिरहेका छन् । भूटान एयरलाइन्सले ‘फिफ्थ फ्रिडम फ्लाइट’ प्रयोग गरेर पारो–काठमाडौँ–दिल्ली र दिल्ली–काठमाडौँ–पारो भएर हप्ताको चार दिन उडान गरिरहेको छ।
पालिका अपडेटः धरानमा बजेट होलिडे, काठमाडौंमा अखाद्य तेल नष्ट, गण्डकीमा रोपवे उद्घाटन
बुधबार, भदौ ११, २०८२
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
बुधबार, भदौ ११, २०८२
एमालेले केही समयअघि महरलाई आचरणको प्रश्न उठाउँदै केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो। तर बझाङ प्रदेश सभा क्षेत्रमा उपनिर्वाचनअघि उनको निलम्बन एमालेले फुकुवा गरेको थियो।
एकै पटक २६ एजेण्डा राखेर धरानका मेयर हर्क साम्पाङले बोलाए कार्यपालिका
बुधबार, भदौ ११, २०८२
उनले बुधबार दिउँसो २ बजे बस्नेगरी कार्यपालिका बैठक बोलाएका हुन् । २६ वटा एजेण्डामा छलफल गर्नका लागि कार्यपालिका बैठक बोलाइएको हो ।
राजनीतिबाट बिदा लिँदै विदेश लागे वडाध्यक्ष लामा
बुधबार, भदौ ११, २०८२
नेकपा माओवादीबाट निर्वाचित उनी जति काम गरे पनि राजनीतिमा कुनै जस नपाएको भन्दै जर्मनी उडेका हुन् ।
शिक्षक कुट्ने प्रसौनी गाउँपालिकाका वडाध्यक्षमाथि अपहरण र ज्यान मार्ने उद्योगमा अनुसन्धान
बुधबार, भदौ ११, २०८२
शिक्षक कुटेको आरोपमा पक्राउ परेका बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्षमाथि प्रहरीले अपहरण र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।


