मुकेश अम्बानीको छोराको बिहेमा जस्टिन बिबरको प्रस्तुति, ८० करोड पारिश्रमिक लिने
शुक्रबार, असार २१, २०८१

ललितपुरमा प्रहरीको छापा : सुन पगाल्ने मेसिनसहित पाँचजना पक्राउ, ५० लाख रुपैयाँ बरामद
शुक्रबार, असार २१, २०८१

रामेछापले एसियाकै अग्लो बुद्धको मूर्ति र पार्क बनाउने
शुक्रबार, असार २१, २०८१
रामेछापको रामेछाप नगरपालिकाले एसियाकै अग्लो भगवान गौतम बुद्धको मूर्ति र पार्क निर्माण गर्ने भएको छ ।

क्रिएसनले प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख दिने
शुक्रबार, असार २१, २०८१

विपन्न परिवारलाई बाख्रा र सुँगुरको पाठापाठी वितरण
शुक्रबार, असार २१, २०८१
मोेरङको उर्लाबारी नगरपालिका वडा नम्बर ९ ले विपन्न परिवारलाई निःशुल्क बाख्रा र सुँगुरको पाठापाठी वितरण गरेको छ ।
आयआर्जन तथा जीविकोपार्जनका लागि १९ घरलाई सँगुरको पाठापाठी र १३ घरलाई बाख्राको पाठी बितरण गरेको हो ।

सम्पादकीयः हाम्रो एक वर्षको यात्रा
शुक्रबार, असार २१, २०८१
त्यसैले हामी भन्छौँ– केन्द्रको आँखाले स्थानीय तह होइन, स्थानीय आँखाले केन्द्रलाई हेर्ने मानसिकता बनेको दिन ‘समृद्ध नेपाल सुखी नेपाली’ सम्भव छ, ‘कोखदेखि शोकसम्म’ नागरिकका आवश्यकता पूरा गर्न सम्भव छ

विराटनगर महानगरले दियो अनुदानमा कृषि उपकरण
शुक्रबार, असार २१, २०८१
विराटनगर महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ

राशिफल अनुसार यस्तो छ आज आय व्ययको हिसाव
शुक्रबार, असार २१, २०८१
आजको पञ्चाङ्ग : तिथिः औँसी । नक्षत्रः आद्र्रा । करणः चतुष्पद । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः१५ । सूर्यास्तः १९ः०२ । दिनमानः ३४ः २७ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः०० बजेसम्म

यो वर्ष धेरै पानी, यी स्थानमा हुँदैछ आज वर्षा
शुक्रबार, असार २१, २०८१
कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी छ

लिखु गाउँपालिकाले ल्यायो ३९ करोडको बजेट, प्रत्येक वडामा हेलिप्याड बनाउने (पूर्णपाठ)
बिहीबार, असार २०, २०८१
गाउँपालिकाले प्राकृर्तिक प्रकोपको समयमा मानवीय उद्धारका लागि सबै वडामा हेलिप्याड बनाउने कार्यक्रम अघि सारेको हो ।