Odapalika - The Fourth Estate - चौथो अंग
नरैनापुर गापाका शिक्षा शाखा प्रमुखमाथि दिक्षित समुहको आक्रमण, विरोधमा गाँउपालिकाको कामकाज र विद्यालय बन्द
नरैनापुर गापाका शिक्षा शाखा प्रमुखमाथि दिक्षित समुहको आक्रमण, विरोधमा गाँउपालिकाको कामकाज र विद्यालय बन्द आईतबार अत्यधिक गर्मीले जनजीवन प्रभावित भइरहेका बेला शिक्षा अधिकृत थारुलाई कोठामा थुनेर बहिराबाट बिद्युतको लाईन समेत दिक्षितले काटिदिएका थिए ।
बजेटः कर्मचारीको तलब नबढ्ने, सय वर्ष नाघेकालाई दोब्बर भत्ता, उमेर सीमा ७० बनाइने
बजेटः कर्मचारीको तलब नबढ्ने, सय वर्ष नाघेकालाई दोब्बर भत्ता, उमेर सीमा ७० बनाइने बजेटमा अर्थमन्त्री पुनले कर्मचारीको तलब भत्ता नबढाउने भएका छन् । कर्मचारीको तलब भत्ता नबढाई उनले विवादित हुँदै आएको संसद विकाश कोषका लागि पुन बजेट राख्ने तयारी गरेका छन्
बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै, योजना आयोगले दिएको सिलिङ नाघेर बजेट आउँने
बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै, योजना आयोगले दिएको सिलिङ नाघेर बजेट आउँने चालु आर्थिक वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो
बुढानीलकण्ठका मेयर सहित ३ वडाअध्यक्षलाई तत्काल पक्राउ गर्न अदालतको आदेश, १ महिना कैद
बुढानीलकण्ठका मेयर सहित ३ वडाअध्यक्षलाई तत्काल पक्राउ गर्न अदालतको आदेश, १ महिना कैद उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार जनही १ महिना कैद सजाय तोकिएको अदालतको आदेशमा उल्लेख छ । सो कैद लगत कसी प्रहरी मार्फत पक्राउ गरी असुल उपर गर्नुपर्ने आदेशमा उल्लेख छ
राजस्व कार्यालयहरुको बेवास्ताले आयकर छल्ने र कामदार ठग्ने साधन बन्यो सामाजिक सुरक्षा कोष
राजस्व कार्यालयहरुको बेवास्ताले आयकर छल्ने र कामदार ठग्ने साधन बन्यो सामाजिक सुरक्षा कोष राजस्व कार्यालयहरुले कर्मचारी विवरणको यकिन संख्या पहिचान गरेर योगदानमा आधारित सामाजिक सुरक्षा कोषसँग समन्वय गरेको अवस्थामा के भएको हो भन्ने सहजै खुल्न सक्ने अवस्था छ । तर, आन्तरिक राजस्व विभाग वा अर्थमन्त्रालयले यतापट्टि ध्यान लिएको छैन ।
Weather Update