कार्यकारी निर्देशकको जागिरः निवेदन हाल्नै ५ हजार शुल्क 
कार्यकारी निर्देशकको जागिरः निवेदन हाल्नै ५ हजार शुल्क  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल निजामती अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन खुल्ला गरेको छ । 
भरतपुर महानगरमा शिक्षकलाई मासिक २ हजार आवास भत्ता, कस्ताले पाउँछन् यो सुविधा ? 
भरतपुर महानगरमा शिक्षकलाई मासिक २ हजार आवास भत्ता, कस्ताले पाउँछन् यो सुविधा ?  भरतपुर महानगरपालिकाले महानगरको पहाडी क्षेत्रमा पर्ने विद्यालयका शिक्षकहई को पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिन थालेको छ
घरदैलो मै पुगेर सामाजिक सुरक्षा भत्ता बाँढ्छ रामप्रसादराई गाउँपालिका 
घरदैलो मै पुगेर सामाजिक सुरक्षा भत्ता बाँढ्छ रामप्रसादराई गाउँपालिका  सामाजिक सुरक्षा भत्ता शिविरिमार्फत वडा नं १ ओख्रेका १६८, वडा नं २ धोद्लेखानीका १२४, वडा नं ३ भुल्केका १६० र वडा नं ८ खोक्सिकका १३७ जनालाई सेवा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त राईले बताए ।
वाग्मती सफाइ महाअभियानमा यसरी जुट्दैछ काठमाडौँँ महानगरपालिका 
वाग्मती सफाइ महाअभियानमा यसरी जुट्दैछ काठमाडौँँ महानगरपालिका  काठमाडौँ महानगरपालिका–१० को अगुवाइमा बुद्धनगर वाग्मती पुल (युएन पार्क अगाडि) क्षेत्रको नदी एवं किनारमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ
आलु खेती गर्नेलाई अनुदान दिदै भद्रपुर नगरपालिका, यस्ता छन् सर्त 
आलु खेती गर्नेलाई अनुदान दिदै भद्रपुर नगरपालिका, यस्ता छन् सर्त  झापाको भद्रपुर नगरपालिकाको आलुखेती कार्यक्रमअन्तर्गत १५० जना किसान लाभान्वित भएका छन् ।  पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा २ हजार रुपैयाँ अनुदान दिएको थियो
तराइमा हुस्सु छ, अन्त सफा छ 
तराइमा हुस्सु छ, अन्त सफा छ  तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ
मिनबहादुर गुरुङको भाटभटेनी सुपर मार्केटको एक महिनाको कारोबार २ अर्ब ३४ करोड*
मिनबहादुर गुरुङको भाटभटेनी सुपर मार्केटको एक महिनाको कारोबार २ अर्ब ३४ करोड* कर कार्यालयले करदाताको विवरण गोप्य राख्ने गरेको हुँदा भाटभटेनी जस्ता कम्पनी वा संस्था अथवा कुनै पनि फर्मले कति कारोबार गरेर कति राजस्व तिरे भन्ने विवरण गोप्य नै हुने गरेको छ ।
मृत्यूमार्ग बनेको सिद्धबाबा सुरुङमार्ग छेडियो 
मृत्यूमार्ग बनेको सिद्धबाबा सुरुङमार्ग छेडियो  यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूको आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।
हेटौडा उपमहानगरको वडा नं. ३ बाल श्रम र बाल विवाह मुक्त घोषणा हुँदै
हेटौडा उपमहानगरको वडा नं. ३ बाल श्रम र बाल विवाह मुक्त घोषणा हुँदै यस्तै, सो वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा पनि घोषणा गर्न लागिएको छ । 
सामान्य प्रशासन मन्त्रालयले किन बोलायो ४ जिल्लाका स्थानीय तहलाई बर्दिबासको गौतम होटलमा ?
सामान्य प्रशासन मन्त्रालयले किन बोलायो ४ जिल्लाका स्थानीय तहलाई बर्दिबासको गौतम होटलमा ? मन्त्री राजकुमार गुप्ता र सचिव रविलाल पन्थसमेत सहभागी हुने कार्यक्रममा अन्तरक्रियाको लागि बोलाइएको हो । मन्त्रालयले मधेश प्रदेशका सप्तरी, सिरहा, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तहसँग अनुभव तथा सिकाइ आदान प्रदान गर्नका लागि बोलाएको हो ।
२३ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो, को–को परे ?
२३ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो, को–को परे ? मन्त्रालयले माघ ९ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द गर्ने निर्णय गरेको हो । यसरी जिम्मेवारी रद्द हुनेमा १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।
काठमाडौँ महानगरले सुरु गर्यो सहिद सप्ताह, शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा 
काठमाडौँ महानगरले सुरु गर्यो सहिद सप्ताह, शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा  शास्त्रीलाई प्राणदण्ड दिइएको यो स्थानलाई २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखेर संरक्षण सुरु गरेको हो ।
Weather Update