नागरिकको उपचार गर्न जैमिनीले बनायो १ अर्बको कोष 
नागरिकको उपचार गर्न जैमिनीले बनायो १ अर्बको कोष  बागलुङको जैमिनी नगरपालिकाले १ अर्ब रुपैयाँको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ
५ जना न्यायाधीश ३ तिर हुँदा पनि कसरी जोगियो ५२ जनाको जागिर ?
५ जना न्यायाधीश ३ तिर हुँदा पनि कसरी जोगियो ५२ जनाको जागिर ? ५ जना न्यायाधीश ३ तिर हुँदा पनि कसरी जोगियो ५२ जनाको जागिर ?
सरकारी नियुक्ति अघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने, स्थानीय तहले पाए यस्तो जिम्मेवारी 
सरकारी नियुक्ति अघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने, स्थानीय तहले पाए यस्तो जिम्मेवारी  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी बृत्तमा बित्तीय शुसासन कायम राख्न नियुक्ति अघि नै कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन अनिवार्य गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ
शुक्लाफाँटाका बाख्रापालक कृषकले पाए चिटिक्कको खोर 
शुक्लाफाँटाका बाख्रापालक कृषकले पाए चिटिक्कको खोर  बाख्रापालनका लागि साझेदारीमा सुरक्षित खोर निर्माण गरिएका छन् । कनेक्ट परियोजनाअन्र्तगत नगरपालिकाका ६ वडाका २६ बाख्रापालक किसानका लागि साझेदारीमा खोर निर्माण गरिएको हो
संघीय सरकारले स्थानीय तहमा सोझै प्रमुख प्रशासकीय अधिकृत पठाउन नपाउने, यसरी फेरियो कानुनी व्यवस्था 
संघीय सरकारले स्थानीय तहमा सोझै प्रमुख प्रशासकीय अधिकृत पठाउन नपाउने, यसरी फेरियो कानुनी व्यवस्था  प्रतिनिधिसभाले पारित गरेको संघीय निजामती सेवा विधेयकले यसअघि जस्तो जतिबेला मनलाग्छ प्रमुख प्रशासकीय अधिकृत फेर्ने संघीय कदममा लगाम लगाइदिएको छ
ललितपुर महानगरका एकल महिला र स्वास्थ्यकर्मीको बिमा गर्न एक करोड बजेट 
ललितपुर महानगरका एकल महिला र स्वास्थ्यकर्मीको बिमा गर्न एक करोड बजेट  महानगरपालिकाले बुधबार स्वास्थ्य बिमा बोर्डसँग स्वास्थ्य बिमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत १ करोड रुपैयाँ भुक्तानीसमेत गरिएको जनाएको छ
कर्मचारीको बदमासीमा कुलिङ पिरियड हटाइएको राज्य व्यवस्था समितिको ठहर, छानविन समिति बनाउन सभामुखसमक्ष सिफारिस 
कर्मचारीको बदमासीमा कुलिङ पिरियड हटाइएको राज्य व्यवस्था समितिको ठहर, छानविन समिति बनाउन सभामुखसमक्ष सिफारिस  संघीय संसदको राज्यव्यवस्था तथा सुसाशन समितिले समितिले पारित गरेको विधेयकमाथि हेराफेरिमा कर्मचारीको संलग्नता भएको ठहर गर्दै छानविन गरी कारवाहीका लागि उच्चस्तरीय समिति बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बाहेकका पदमा पनि संघीय निजामती सेवाका कर्मचारी राख्न पाइने 
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बाहेकका पदमा पनि संघीय निजामती सेवाका कर्मचारी राख्न पाइने  संघीय निजामती सेवा ऐन जारी भएपछि कर्मचारी संघीयता कार्यान्वयनमा आउने भनिए पनि एनेले स्थानीय सेवाको हुने भनिएको प्रमुख प्रशासकीय अधिकृतसमेत १० वर्षसम्म संघीय सरकारले नै खटन पटन गर्ने व्यवस्था गरेको छ
महांकाल गाउँपालिकाका महिलालाई च्याउ खेती तालिम
महांकाल गाउँपालिकाका महिलालाई च्याउ खेती तालिम उनीहरूलाई सिइताके च्याउको व्यावसायिक उत्पादन प्रक्रिया, प्रविधि, बीउ संरक्षण, वातावरण अनुकूलता, बजारीकरणलगायतका विषयमा व्यवहारिक ज्ञान दिइएको थियो ।
दैलेखपछि अब म्याग्दीमा ध्यान, मालिका गाउँपालिकामा तामाखानी उत्खनन् हुने 
दैलेखपछि अब म्याग्दीमा ध्यान, मालिका गाउँपालिकामा तामाखानी उत्खनन् हुने  खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम–एस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्न लागेको हो ।
संवैधानिक इजलासको अनौठो ‘पारा’, ६ महिनामा संक्षिप्त आदेश पनि तयार हुँदैन श्रीमान् ?
संवैधानिक इजलासको अनौठो ‘पारा’, ६ महिनामा संक्षिप्त आदेश पनि तयार हुँदैन श्रीमान् ? चक्रवति र काठमाडौ स्कुल अफ लमा एलएलबी गर्न १० लाख रुपैयाँको हाराहारीमा शुल्क लाग्छ । खुल्ला विश्वविद्यालयमा भने यही कोर्ष जम्मा १ लाख २५ हजारमा सकिन्छ ।
जनप्रतिनिधिबीचको विवादले जीतपुरसिमराको बजेट अनिश्चित
जनप्रतिनिधिबीचको विवादले जीतपुरसिमराको बजेट अनिश्चित विवादका कारण निर्धारित समय (१० असार)मा बजेट ल्याउन नसकेको बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको अधिवेशन पुनः सरेको छ । 
Weather Update