हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा अर्थ मन्त्रालय छ : मन्त्री खनाल
हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा अर्थ मन्त्रालय छ : मन्त्री खनाल अर्थमन्त्री रामेश्वर खनालले कुनै पनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको जिकिर गरेका छन् ।
महोत्तरीका सीमा नाका ७२ घण्टाका लागि सिल गरिने
महोत्तरीका सीमा नाका ७२ घण्टाका लागि सिल गरिने भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
त्रिभुवन विमानस्थलमा जहाज उडान र अवतरण रोकियो
त्रिभुवन विमानस्थलमा जहाज उडान र अवतरण रोकियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि सबै विमानको उडान र अवतरण रोकिएको छ । 
मुख्यमन्त्री सोनलले दिए राजीनामा
मुख्यमन्त्री सोनलले दिए राजीनामा केही दिन अघी नियुक्त भएका मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् ।
आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की
आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताएकि छन् ।
रक्षा बमको मागअनुसार मतदाता नामावली दर्ता नभएका व्यक्तिले पनि भोट हाल्न पाउँछन् ?
रक्षा बमको मागअनुसार मतदाता नामावली दर्ता नभएका व्यक्तिले पनि भोट हाल्न पाउँछन् ? उनले अहिलेसम्म कम मात्रै नयाँ मतदाताको नाम दर्ता भएको तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न मिल्ने व्यवस्था मिलाउन भनेकी छन् ।
बालेनले गरे जय बागेश्वरीमा व्रह्माको मन्दिर उद्घाटन
बालेनले गरे जय बागेश्वरीमा व्रह्माको मन्दिर उद्घाटन मन्दिर उद्घाटन समारोहमा सहभागी भएपनि मेयर शाहले कुनै सम्बोधन गरेनन् । उमेयर डंगोलले भने सम्बोधन गरेकी छन् ।
करदाताको पहिलो पहिचान स्थानीय तहबाटै
करदाताको पहिलो पहिचान स्थानीय तहबाटै करसम्बन्धी अधिकांश सेवा डिजिटल प्रणालीबाटै प्राप्त गर्न सकिने भएपछि सरकारले स्थानीय तहलाई करदाता पहिचानको शुरु केन्द्र बनाउने भएको छ।
प्रहरी निरीक्षक अनु लामा ९१ दिनदेखि गैर हाजिर, गृहले दियो सेवाबाट हटाउने चेतावनी
प्रहरी निरीक्षक अनु लामा ९१ दिनदेखि गैर हाजिर, गृहले दियो सेवाबाट हटाउने चेतावनी बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामा लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ। 
हङकङ सिक्सेसको पहिलो खेलमा आज अफगानिस्तानसँग भिड्दै नेपाल
हङकङ सिक्सेसको पहिलो खेलमा आज अफगानिस्तानसँग भिड्दै नेपाल हङकङ इन्टरनेसनल सिक्सेस-२०२५ अन्तर्गत नेपालले आज पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। मङ कोकस्थित मिसन रोड ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ।
बाबुराम भट्टराई र जनार्दन शर्मासँग सहकार्यबारे रास्वपाको छलफल
बाबुराम भट्टराई र जनार्दन शर्मासँग सहकार्यबारे रास्वपाको छलफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्मासँग आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल भइरहेको बताएका छन्।
Weather Update