रवि लामिछानेको मुद्दामा जवाफी बहस सकियो, अब आदेश आउने
बिहीबार, पुस २५, २०८१
र्याम्प वाल्क आयोजना गर्दै ह्वाइट फेदर्स ज्वेलरी, मोडल छनौटको लागि अडिसन आह्वान
बिहीबार, पुस २५, २०८१
काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले २०२५ फेब्रुअरी १ मा र्याम्प वाल्क आयोजना गर्ने भएको छ।
सूर्योदय नगरपालिकाका ५ वटा वडामा गरिबी शून्य, ९ वटा वडामा बस्छन् ४० अति गरिब परिवार
बिहीबार, पुस २५, २०८१
नगरपालिकाका ५ वटा वडामा एकजना पनि अति गरिबीको सूचीमा समावेश छैनन् । यसरी समावेश नहुने वडामा वडा नम्बर २, ५, ७, ८ र १३ नम्बर वडा छन् । यी वडामा मध्यम र सामान्य गरिबको संख्या भने देखिन्छ
लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव पोखरेल पक्राउ
बिहीबार, पुस २५, २०८१
संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल ठगी आरोपमा पक्राउ परेका छन् ।
क्यानडामा सवारी दुर्घटनाबाट एक नेपाली युवकको मृत्यु
बिहीबार, पुस २५, २०८१
क्यानडामा सवारी दुर्घटनाबाट एक नेपाली युवकको मृत्यु भएको छ ।
कनकासुन्दरी गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा साइन्स ल्याब
बिहीबार, पुस २५, २०८१
जुम्लाको कनकासुन्दरी गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ
चिसो बढेपछि कञ्चनपुरका ३ स्थानीय तहले दिए जाडो बिदा
बिहीबार, पुस २५, २०८१
विगत एक हप्तादेखि निरन्तरको शीतलहरका कारण चिसो बढेपछि कञ्चनपुरका ३ वटा स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।
पूर्वी पहाडमा छिटपुट वर्षा हुँदा अन्यत्रको यस्तो छ मौसमी अवस्था
बिहीबार, पुस २५, २०८१
देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशका पहाडी भागमा सामान्य वर्ष हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जन गर्न स्वास्थ्य मन्त्रीले गरे शिक्षामन्त्रीसँग आग्रह
बुधबार, पुस २४, २०८१
मन्त्री पौडेलले विद्यालय शिक्षामा स्वास्थ्य विषय अध्ययन गरेकाको सम्बन्ध उच्च शिक्षामा पनि जोड्न आवश्यक रहेको भन्दै नर्सिङ, पब्लिक हेल्थ वा कुन विषयसँग जोड्न सकिन्छ, त्यसका लागि आवश्यक छलफल गर्न प्रस्ताव गरे ।
एफएनसीसीआई र नास्टबीच वैज्ञानिक सहकार्यका लागि छलफल
बुधबार, पुस २४, २०८१
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नास्टले महासंघसंग गर्न खोजेको सहकार्य स्वागतयोग्य भएको बताउँदै यस सम्बन्धमा थप अध्ययन गरेर सहकार्य गर्न सकिने धारणा राखे ।
एनसेलले पायो सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आइएसओ २७००१ र २७७०१ को मान्यता
बुधबार, पुस २४, २०८१
यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको छ र ग्राहकको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ ।
नाफिज सदस्यको सात लाखको दुर्घटना बीमा
बुधबार, पुस २४, २०८१
नाफिजका अध्यक्ष कार्कीले हरेक दिन फिल्डमा खटिनुपर्ने पत्रकार विभिन्न खालका दुर्घटनाको जोखिममा हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यको बीमा गराइएको बताइन् ।


