कांग्रेस नेता आलमको निधनको शोकमा ईशनाथ नगरपालिकामा सार्वजनिक बिदा
आइतबार, कात्तिक २३, २०८२
काभा यू–१९ महिला भलिबलको फाइनलमा नेपाल र कीर्गिस्तान भिड्दै
आइतबार, कात्तिक २३, २०८२
काभा यू–१९ महिला भलिबलको फाइनलमा आज नेपाल र कीर्गिस्तान भिड्दैछन्।
दाङको गढवा गाउँपालिकामा जुकाको ‘औषधि घाँटीमा अड्किएर’ १८ महिने बालिकाको मृत्यु
आइतबार, कात्तिक २३, २०८२
दाङको गढवा गाउँपालिका–४, अजगढवामा जुकाको ‘औषधि घाँटीमा अड्किएर’ १८ महिने बालिकाको मृत्यु भएको छ ।
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने
आइतबार, कात्तिक २३, २०८२
नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान, उडान र अवतरण सञ्चालन
आइतबार, कात्तिक २३, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लोपटक देखिएको ‘एयर फिल्ड लाइटिङ सिस्टम’ समस्या समाधान भएको छ ।
गोरखामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते
आइतबार, कात्तिक २३, २०८२
गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ यात्रु घाइते भएका छन् ।
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै कामपा
शनिबार, कात्तिक २२, २०८२
- काठमाडौँ महानगरपालिकाले विद्युतीय शासन प्रणालीलाई थप मजबुद बनाउन ७१ सेवा केन्द्रका लागि तीव्र गतिको इन्टरनेट सेवा जडान प्रक्रिया अघि बढाएको छ ।
चार घण्टापछि त्रिभुवन विमानस्थल सुचारु
शनिबार, कात्तिक २२, २०८२
लाइटको समस्या भएपश्चात् ४ अवरूद्ध भएको त्रिभुवन विमानस्थल सञ्चालनमा आएको छ ।
अर्थतन्त्रमा सकारात्मक मनोबलले माग सिर्जना गर्नुपर्ने गभर्नर पौडेलको जोड
शनिबार, कात्तिक २२, २०८२
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले अर्थतन्त्रमा विद्यमान स्रोतहरूको सदुपयोग गर्दै उच्च मनोबलका साथ अघि बढ्नुपर्ने बताएका छन्।
आपराधिक लाभ हासिल गरेको अभियागमा तत्कालीन सहसचिव पक्राउ
शनिबार, कात्तिक २२, २०८२
नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गाको लिज सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पुर्याएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ ।
वर्षाका कारण देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति
शनिबार, कात्तिक २२, २०८२
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँबराबरको क्षति भएको जनाएको छ ।
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सोनलले बुझाए राजीनामा
शनिबार, कात्तिक २२, २०८२
मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छन् ।


