तपाईंको यात्रा, व्यापार, खानपान र आतिथ्यता कस्तो रहला ?
शनिबार, वैशाख २९, २०८१

३ प्रदेशमा पानी पर्दा यी प्रदेशमा हुनेछ मेघगर्जन, चट्याङ र हावाहुरी
शनिबार, वैशाख २९, २०८१
जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्यसम्म पानी पर्ने सम्भावना रहेको जनाएको छ

कोसी सरकार गठन विवादमा भएन अन्तरिम आदेश, ९ गतेवाट पूर्ण सुनुवाइ
शुक्रबार, वैशाख २८, २०८१
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति प्रकृया कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ

बजेट अधिवेशनको पहिलो वैठक नै अवरुद्ध
शुक्रबार, वैशाख २८, २०८१
संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीको रकम अपचलन गरेको बिषयमा संसदीय छानविन समितिको माग गर्दै संसद अवरुद्ध गरेको छ

महानगरको वडा नम्बर १६ को भवन परिसरमा स्वर्गीय वडा अध्यक्षको शालिक
शुक्रबार, वैशाख २८, २०८१
सो अवसरमा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको शालिक पनि अनावरण गरिएको छ

दार्मा गाउँपालिकालाई दूध पकेट क्षेत्र बनाउन बजेट दिने प्रधानमन्त्रीको प्रतिवद्धता, यस्ता छन् थप आश्वासन
शुक्रबार, वैशाख २८, २०८१
‘प्रचण्ड’ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल बनाउने प्रतिवद्धता जनाएका छन्

सर्लाही र रौतहटका २५ सरकारी स्कुललाई चाइना एड र यूएनडीपीको सहयोग, विद्यार्थीसँगै अभिभावक लाभान्वित
शुक्रबार, वैशाख २८, २०८१

हरि फुयाल र अब्दुल अजिजले हर्ने भए कोशी र गण्डकी सरकारको बैधता विवाद
शुक्रबार, वैशाख २८, २०८१
कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्रीले दायर गरेको रिटलाई सर्वाेच्च अदालतका न्यायाधीश हरि फुँयालले प्रारम्भिक सुनुवाई गर्ने भएका छन्

घुस लिएका वडाध्यक्षलाई कैद र जरिमानाको फैसला
शुक्रबार, वैशाख २८, २०८१
विशेष अदालत काठमाडौँले भ्रष्टाचार अभियोगमा निलम्बनमा रहेका वडाध्यक्ष कार्कीलाई घुसकाण्डमा दोषी ठहर गर्दै कैद र जरिमाना हुने फैसला गरेको हो

जसपा विभाजनका कारण संकटमा मधेश सरकार
शुक्रबार, वैशाख २८, २०८१
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेश प्रदेश सरकार संकटमा परेको छ

प्रधानमन्त्रीको स्वागत गर्न गाउँपालिकाले दियो सार्वजनिक बिदा
शुक्रबार, वैशाख २८, २०८१
प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने भएका छन्