Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौं महानगरमा ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’
काठमाडौं महानगरमा ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरुकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आइतबारदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ सुरु गरेको छ
वालविवाह मुक्त बनाउन जुट्यो टीकापुर नगरपालिका, यस्ता छन् रणनीति 
वालविवाह मुक्त बनाउन जुट्यो टीकापुर नगरपालिका, यस्ता छन् रणनीति  कैलालीको टीकापुर नगरपालिकालाई २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाउने अभियानका साथ काम सुरु भएको छ
२०४८ सालयता १४ वटा संसदीय छानविन समिति, कसले के गरे? 
२०४८ सालयता १४ वटा संसदीय छानविन समिति, कसले के गरे?  प्रेम गर्ने उमेर, उच्च घरानालाई फाइदा पुग्नेगरी करको दर हेरफेर र संघीयता कार्यान्वयन सम्बन्धमा अध्ययन गर्न भनेर पनि संसदीय समितिहरु बने
धनु र कुम्भलाई सुख, कर्कटसहितका यी राशिलाई हुनेछ धनलाभ 
धनु र कुम्भलाई सुख, कर्कटसहितका यी राशिलाई हुनेछ धनलाभ  आजको पञ्चाङ्ग : तिथिः पञ्चमी । नक्षत्रः आद्र्रा । करणः बणिज । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः १९ । सूर्यास्तः १८ः४३ । दिनमानः ३३ः ३२ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः०० बजेसम्म
काठमाडौँसहित यी ४ प्रदेशमा दिनभर पानी पर्ने 
काठमाडौँसहित यी ४ प्रदेशमा दिनभर पानी पर्ने  आज बिहानैबाट काठमाडौँसहित देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
बर्दघाट नगरपालिकाका कर्मचारीका छोराछोरी सामुदायिकमा, जनप्रतिनिधिका नि !
बर्दघाट नगरपालिकाका कर्मचारीका छोराछोरी सामुदायिकमा, जनप्रतिनिधिका नि ! पालिकाको यो निर्णयपछि अब शिक्षक, कर्मचारीका सन्तानहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ
Weather Update