Odapalika - The Fourth Estate - चौथो अंग
२४ विषयवस्तु समेटिएको फ्याक्टस् नेपालको तथ्यांक पुस्तक सार्वजनिक
२४ विषयवस्तु समेटिएको फ्याक्टस् नेपालको तथ्यांक पुस्तक सार्वजनिक ‘फ्याक्टस अफ नेपाल २०२४ आजको डाटा संचालित वातावरणमा फस्टाउन खोज्ने सबैका लागि आवश्यक स्रोत हो । यसले मानिसहरूलाई सूचनाको युगमा सक्रिय सहभागी हुन सशक्त बनाउँछ,’ प्रकाशकले भनेको छ ।
भ्रष्टाचारको अभियोग लगाउँदै धरानका मेयरले सोधे पूर्वमेयर र उपमेयरलाई स्पष्टीकरण, यी हुन ९ चासो ?
भ्रष्टाचारको अभियोग लगाउँदै धरानका मेयरले सोधे पूर्वमेयर र उपमेयरलाई स्पष्टीकरण, यी हुन ९ चासो ? धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले खानेपानी परियोजनाका विषयलाई लिएर पूर्व मेयर र उपमेयरलाई ९ बुँदे प्रष्टीकरण सोधेका छन्
तेस्रोपटक मुख्यमन्त्री बने हिक्मत कार्की, आजै मन्त्रिमण्डल विस्तार
तेस्रोपटक मुख्यमन्त्री बने हिक्मत कार्की, आजै मन्त्रिमण्डल विस्तार कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्
प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा बृृद्धि, सबैको तारो अनलाइनमा कार्यरत पत्रकार
प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा बृृद्धि, सबैको तारो अनलाइनमा कार्यरत पत्रकार विगत एक वर्षमा भएका प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा प्रभावित पत्रकारमध्ये धेरैजसो डिजिटल मिडियामा कार्यरत छन् । तथ्यांकले ३० अनलाइन मिडियामा आवद्ध ३४ पत्रकारलाई धम्की आएको देखाउँछ । 
बलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाल निलम्बित 
बलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाल निलम्बित  भ्रष्टाचार प्रकरणमा महोत्तरीको वलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल निलम्बनमा परेका छन्
मेयर र उपमेयरलाई भ्रष्टाचारको मुद्दा, अब कसले चलाउँछ नगरपालिका ?
मेयर र उपमेयरलाई भ्रष्टाचारको मुद्दा, अब कसले चलाउँछ नगरपालिका ? सो नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत पनि छैनन् । शिक्षा शाखा हेरिरहेका जयकुमार साहलाई विगत ४ महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।
मुद्दा जितेपछि जीतपुरसिमरा उपमहानगरले थाल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण प्रक्रिया  
मुद्दा जितेपछि जीतपुरसिमरा उपमहानगरले थाल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण प्रक्रिया   उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले स्थानीय व्यापारीले कम्प्लेक्स बनाउने निर्णयविरुद्ध दायर गरेको रिट खारेज गरेसँगै उपमहानगरपालिकालाई कम्प्लेक्स बनाउन बाटो खुलेको हो
मेयर, उपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा
मेयर, उपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाका मेयर, अपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
Weather Update