Odapalika - The Fourth Estate - चौथो अंग
मुगूमकार्माराेङ गाँउपालिकाका किसानलाई भेडासहित भेडापालन सामग्री वितरण
मुगूमकार्माराेङ गाँउपालिकाका किसानलाई भेडासहित भेडापालन सामग्री वितरण पशुपालनलाई जिविकोपार्जनको आधार बनाएँदै आएका मुगुका किसानहरूलाई भेडासहित भेडापालनका लागि आवश्यक पर्ने सामग्रीहरु वितरण गरिएको छ
वडा सदस्यले कुटे प्रधानाध्यापक, आँखा र टाउकोमा चोट
वडा सदस्यले कुटे प्रधानाध्यापक, आँखा र टाउकोमा चोट वडा सदस्य बस्नेतको कुटपिटबाट प्रधानाध्यापक खत्रीको आँखा, टाउँको र हातमा चोट लागेको छ
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत 
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत प्राप्त गरेका छन्
साढे ६ हजार कर्मचारी र जनप्रतिनिधिले बुझाएनन् सम्पत्ति विवरण 
साढे ६ हजार कर्मचारी र जनप्रतिनिधिले बुझाएनन् सम्पत्ति विवरण  अघिल्लो आर्थिक वर्षमा ६ हजार ७०५ जना जनप्रतिनिधि र कर्मचारीले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ
सिप्रदीले थोत्रा गाडी बेचेपछि काठमाडौँ महानगर रुष्ट, कालोसूचीमा पर्‍याे सिप्रदी 
सिप्रदीले थोत्रा गाडी बेचेपछि काठमाडौँ महानगर रुष्ट, कालोसूचीमा पर्‍याे सिप्रदी  काठमाडौँ महानगरपालिकाले नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी टेड्रिङले झुक्याएर थोत्रा गाडी बेचेको भन्दै सो कम्पनीलाई कालो सूचीमा राखेको बताएको छ
प्रधानमन्त्रीलाई डाकेर खैरहनी नगरपालिकाले मनायो स्थापना दिवस 
प्रधानमन्त्रीलाई डाकेर खैरहनी नगरपालिकाले मनायो स्थापना दिवस  प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय सरकारहरूबाट जिम्मेवार ढंगले नागरिकमैत्री कार्यसम्पादन भए मात्रै संघीयताको औचित्य स्थापित हुने बताएका छन्
अधिकांश योजनामा अख्तियार पस्न थालेपछि भुक्तानीमा स्थानीय तहको नयाँ जुक्ति 
अधिकांश योजनामा अख्तियार पस्न थालेपछि भुक्तानीमा स्थानीय तहको नयाँ जुक्ति  योजना संचालन र भुक्तानी प्रक्रियामा अनियमितताको अभियोगमा निरन्तर अख्तियार दुरुपयोग अनुसन्धान धाउनुपर्ने अवस्था बन्न थालेपछि स्थानीय तहहरुले योजनाको भुक्तानीमा नयाँ जुक्ति निकालेका छन्
मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमः लुम्बिनीका १०९ मध्ये ११ स्थानीय तह योग्य 
मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमः लुम्बिनीका १०९ मध्ये ११ स्थानीय तह योग्य  मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका–२०८० बमोजिम स्थानीय तहको प्रस्तावअनुसार कार्यक्रम स्वीकृत भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ
Weather Update