Odapalika - The Fourth Estate - चौथो अंग
महालक्ष्मी नगरपालिकामा कविता प्रतियोगिता, यूना तामाङ प्रथम 
महालक्ष्मी नगरपालिकामा कविता प्रतियोगिता, यूना तामाङ प्रथम  महालक्ष्मी साहित्य समाज र लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनको संयुक्त आयोजनामा महालक्ष्मी नगरपालिका वडा नं. १० स्थित बासुकी माविमा कविता प्रतियोगिता
सरकारबाट बाहिरियो जसपा नेपाल, उपप्रधानसहित २ मन्त्रीको राजीनामा 
सरकारबाट बाहिरियो जसपा नेपाल, उपप्रधानसहित २ मन्त्रीको राजीनामा  उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएको छ
भरतपुर महानगरमा ‘सिग्नेचर ब्रिज’को शिलान्याश, पूर्वपश्चिम राजमार्गको सवारी चाप घट्ने
भरतपुर महानगरमा ‘सिग्नेचर ब्रिज’को शिलान्याश, पूर्वपश्चिम राजमार्गको सवारी चाप घट्ने पूल निर्माण सम्पन्न भएपछि पूर्वपश्चिम राजमार्गको सवारी चाप व्यवस्थित हुने र त्यस क्षेत्रको पर्यटन प्रबद्र्धन र स्थानीय अर्थतन्त्रको विकास हुने
बडिगाडको समृद्धि यात्राः हाइड्रोजन उत्पादन, अचारदेखि चप्पलसम्म बन्छ पालिकामै
बडिगाडको समृद्धि यात्राः हाइड्रोजन उत्पादन, अचारदेखि चप्पलसम्म बन्छ पालिकामै किसान कल सेन्टर  स्थापना गरेर किसानको सूचिकरण गर्ने अभियानका लागि पालिकाले ३ दिनअघि मात्र ५ जना करारका कर्मचारी नियुक्त गरेर कृषक सूचिकरणको काम थालेको छ
सीपसँगै जीवनको रङ्गसँग जोडिदै काठमाडौँ महानगरका विद्यार्थी
सीपसँगै जीवनको रङ्गसँग जोडिदै काठमाडौँ महानगरका विद्यार्थी प्रतिष्ठानका वास्तुकला तथा सिर्जनात्मक कला विभागका प्रमुख सौरगंगा दर्शनधारीका अनुसार प्रदर्शनीमा ६२४ वटा चित्र र करिब करिब ६०० वटा मूर्ति राखिएका थिए
काठमाडौँको आकाश बिहानैबाट धुम्म, आज कहाँकहाँ पर्दैछ पानी ? 
काठमाडौँको आकाश बिहानैबाट धुम्म, आज कहाँकहाँ पर्दैछ पानी ?  जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको जनाएको छ । उसले यो क्रम दिनभर रहनसक्ने भनेको छ
धुलिखेल नगरपालिका र जापानबीच सीप र प्रविधि आदानप्रदान सम्झौता 
धुलिखेल नगरपालिका र जापानबीच सीप र प्रविधि आदानप्रदान सम्झौता  धुलिखेल नगरपालिका र जापानको होक्काइडोस्थित सरोमा सिटीबीच सीप र प्रविधि आदान प्रदानसम्बन्धी सम्झौता भएको छ
उत्कृष्ट लयमा मीन, धनु, कन्या र कर्कट, अन्यको अवस्था कस्तो ? 
उत्कृष्ट लयमा मीन, धनु, कन्या र कर्कट, अन्यको अवस्था कस्तो ?  आजको पञ्चाङ्ग : तिथिः षष्टी । नक्षत्रः पुनर्वसु । करणः कौलव । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः१८ । सूर्यास्तः १८ः४४ । दिनमानः ३३ः३५ घडी । राहुकालः बिहान ७ः३० देखि ९ः०० बजेसम्म
फेवातालमा जलकुम्भी सरसफाई अभियानः जनप्रतिनिधि पनि सँगसँगै 
फेवातालमा जलकुम्भी सरसफाई अभियानः जनप्रतिनिधि पनि सँगसँगै  पोखराको फेवातालमा हरेक बर्ष गरिने जलकुम्भी सरसफाई अभियानको शुभारम्भ गरिएको छ
मधेशमा एमाले नेतृत्वमा सरकार ! उपेन्द्र यादवलाई बर्खास्त गर्ने तयारी 
मधेशमा एमाले नेतृत्वमा सरकार ! उपेन्द्र यादवलाई बर्खास्त गर्ने तयारी  धेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएसँगै एमाले पनि बाहिरिएको छ ।  एमालेका मन्त्रीले राजिनामा दिएलगत्तै एमालेकै नेतृत्वमा सरकार गठनको कसरत सुरु भएको छ
Weather Update