विपिनका आमा र बहिनी इजरायलपछि अब अमेरिकातिर, राष्ट्रसंघमा कुरा उठाउने
विपिनका आमा र बहिनी इजरायलपछि अब अमेरिकातिर, राष्ट्रसंघमा कुरा उठाउने प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका विपिन जोशीलाई रिहाका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा र बहिनी अमेरिकातिर प्रस्थान गरेका छन् ।
सरकारको ऋण करिब साढे २७ खर्ब नजिक, विदेशी मुद्राको भार ५५ अर्ब थपियो
सरकारको ऋण करिब साढे २७ खर्ब नजिक, विदेशी मुद्राको भार ५५ अर्ब थपियो नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) को आधारमा सार्वजनिक ऋण ४४.९२ प्रतिशत पुगेको छ। यसमा आन्तरिक ऋण २०.९९ प्रतिशत र बाह्य ऋण २३.९३ प्रतिशत रहेको छ।
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नेछिन् ।  
कोसी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
कोसी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना देशका केही भूभागमा आज वर्षा सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना छ । 
चौतर्फि आलोचनापछि बालेन सचिवालयको प्रष्टोक्तिः ६० स्थानमा आगलागी निभायौं, सुरक्षाको कारण ढिला भयो
चौतर्फि आलोचनापछि बालेन सचिवालयको प्रष्टोक्तिः ६० स्थानमा आगलागी निभायौं, सुरक्षाको कारण ढिला भयो सो आन्दोलनमा काठमाडौँ महानगरका मेयर बालेन साहको प्रत्यक्ष सहयोग र संलग्नता रहेको आरोप लाग्दै आएको छ ।
गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु, अनावश्यक फोन नगर्नूः मन्त्री महावीर पुन
गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु, अनावश्यक फोन नगर्नूः मन्त्री महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त बताएका छन्। उनले केही दिन आफूलाई फोन नगर्न र म्यासेज पनि नपठाउन आग्रह गरेका छन्।
काँकरभिट्टबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपिग्यास, एटिएफ, मट्रितेल आयात भएको हो ।  
५० वर्षपछि अन्तरिक्ष यात्रीलाई ‘चन्द्रमा मिसन’मा पठाउँदै नासा
५० वर्षपछि अन्तरिक्ष यात्रीलाई ‘चन्द्रमा मिसन’मा पठाउँदै नासा नासाले सन् २०२६ को फेब्रुअरी महिनामा चार जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको परिक्रमा गराउने १० दिने यात्रामा पठाउने तयारी गरेको छ।
जेनजी आन्दोलन : निजी क्षेत्रको मात्रै करिब ८० अर्ब बराबरको क्षति
जेनजी आन्दोलन : निजी क्षेत्रको मात्रै करिब ८० अर्ब बराबरको क्षति मुलुकको आर्थिक क्षेत्रमा झण्डै ८१ प्रतिशत योगदान गर्ने र रोजगारीमा ८६ प्रतिशत योगदान प्रदान गर्दै आएको निजी क्षेत्रमाथि पनि आन्दोलनका क्रममा आक्रमण भयो ।
काठमाडौँ आवतजावत गर्नेले मुग्लिन–नारायणगढ सडकको विकल्पमा प्रयोग गर्न सक्नेछन् यो मार्ग
काठमाडौँ आवतजावत गर्नेले मुग्लिन–नारायणगढ सडकको विकल्पमा प्रयोग गर्न सक्नेछन् यो मार्ग साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ। त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिन्छ।
आज यी ठाउँमा दिउँसो भारी वर्षा हुने 
आज यी ठाउँमा दिउँसो भारी वर्षा हुने  देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । वर्षा हुने अधिकांश स्थानमा मध्यम वर्षा हुनेछ । एकाध भूभागमा भारी वर्षाको पनि सम्भावना छ । 
Weather Update