विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणले गर्यो एआइआइबीलाई आग्रह
मंगलबार, चैत १३, २०८०

भ्रष्टाचार अभियोगमा लिखु तामाकोशीका पूर्वअध्यक्षलाई २ करोड जरिमाना र कैद
मंगलबार, चैत १३, २०८०
रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ५ जना भ्रष्टाचारी ठहर भएका छन्

टोखा नगरपालिकाले विपन्नदेखि जनआन्दोलनका घाइतेसम्मका प्रेसर र सुगरका बिरामीलाई सहयोग गर्ने
मंगलबार, चैत १३, २०८०
गरभित्रब सोबास गर्ने विपन्नदेखि जनआन्दोलनका घाइतेसम्मलाई उच्च रक्तचाप र मधुमेहको उपचारमा ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने

नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी
मंगलबार, चैत १३, २०८०
युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो, जसले विविधता र सशक्तिकरणका साथ विश्वभरका महिलाहरूको प्रतिभा र उपलब्धिहरू प्रदर्शन गर्दछ ।

मधेशका सभामुख मण्डल महामूर्ख
मंगलबार, चैत १३, २०८०
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई यसवर्षको महामूर्ख उपाधि प्रदान गरिएको छ

आजको राशिफलः कसैका दिन रमाइलो, कसैका भेटघाट
मंगलबार, चैत १३, २०८०
आजको पञ्चाङ्ग : तिथि: प्रतिपदा । नक्षत्र: हस्ता । करण: तैतिल । चन्द्रराशि: कन्या । सूर्योदय: ६: ०३ । सूर्यास्त: १८: १८ । दिनमान: ३०: ३७ घडी । राहुकाल: बेलुका ३: ०० देखि ४: ३० बजेसम्म

बागमती, मधेश र कोशीमा पानी, अन्त यस्तो छ मौसम
मंगलबार, चैत १३, २०८०
आज देशका केही भू–भागमा दिउँसो पानी पर्ने र केही भूभागमा बिहानैदेखि पानी परिरहेको छ

काठमाडौँ महानगर र धार्चे गाउँपालिकाबीच न्यायिक अनुभव साटासाट
सोमबार, चैत १२, २०८०
काठमाडौँ महानगरपालिका र गोरखाको धार्चे गाउँपालिकाका न्यायिक समिति संयोजकहरुबीच अनुभव आदनप्रदान सम्पन्न भएको छ

जथाभावी शुल्क रोक्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको परिपत्र (पत्रसहित)
सोमबार, चैत १२, २०८०
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संस्थागत विद्यालयले लिदै आएको जथाभावी शुल्कमा नियन्त्रण गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ

पशुपालनलाई प्रोत्साहन गर्न इटहरीमा भैँसी प्रतियोगिता
सोमबार, चैत १२, २०८०
भैँसीपालनलाई प्रोत्साहन गर्न इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता भएको छ

क्व्होलासोथार गाउँपालिकाको अफरः हजार बाख्रा पाल्नू, ७ लाख अनुदान लानू
सोमबार, चैत १२, २०८०
लमजुङको क्व्होलासोथार गाउँपालिकाले बाख्रा पाल्ने कृषक समूह तथा व्यक्तिलाई अनुदान दिने भएको छ

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल
सोमबार, चैत १२, २०८०
भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन्

माल्टाका १९५ घर खानेपानीको पहुँचमा
सोमबार, चैत १२, २०८०
ललितपुरको बागमती गाउँपालिका वडा नं २ माल्टाका १९५ घरधुरी खानेपानीको पहुँचमा जोडिएका छन्