कीर्तिपुर नगरपालिकाको मेयर पदमा कांग्रेसका उम्मेदवार विजयी
सोमबार, मंसिर १७, २०८१
कीर्तिपुर नगरपालिकाः जित कांग्रेसको, दोस्रो माओवादी कि एमाले ?
सोमबार, मंसिर १७, २०८१
दोस्रो स्थानमा रहदै आएका एमाले उम्मेदवार सुरेन्द्र मानन्धर तेस्रो स्थानमा झरेका छन्। उनलाई माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले उछिनेका हुन् ।
उपनिर्वाचन : ७ दलको छायाँमा १३ दल, कुन कुन नील भए ?
सोमबार, मंसिर १७, २०८१
स्थानीय तहको उपनिर्वाचनमा सात राजनीतिक दलले आफ्नो अस्तित्व रक्षा गर्दा १३ दल गुमनाम भएका छन् ।
उपनिर्वाचन : यही हुन् रास्वापाको जमानत जफत भएका २० स्थान र उम्मेदवार
सोमबार, मंसिर १७, २०८१
स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० स्थानमा जमानत गुमाएको छ ।
कीर्तिपुरमा मतान्तर बढाउँदै कांग्रेसको अग्रता कायमै, कसको कति मत ?
सोमबार, मंसिर १७, २०८१
काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै आफ्नो अग्रता कायम राखेको छ ।
कांग्रेस–एमाले गठबन्धनलाई पछार्दै माओवादीकी बुढा पुथा उत्तरगंगाको उपाध्यक्षमा निर्वाचित
सोमबार, मंसिर १७, २०८१
अब नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट पनि आवास र सरल कर्जा
सोमबार, मंसिर १७, २०८१
नयाँ व्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नै उपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्ने अपेक्षा कोषले गरेको छ ।
गणेशमान सिंहको ‘घर’मा रास्वपाको किल्ला
सोमबार, मंसिर १७, २०८१
२ वर्ष नबित्दै गणेशमानको घर भएको र कांग्रेसको बिजारोपण गर्ने नेताको घर भएको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मारेको छ
कांग्रेसले प्रमुख पद गुमाउँदा फाइदा लिए एमाले र माओवादी केन्द्रले, अन्य दलकाे अवस्था कस्ताे ?
सोमबार, मंसिर १७, २०८१
स्थानीय तहको उपनिर्वाचनको परिणाम सार्वजनिक भइरहँदा नेपाली कांग्रेसले प्रमुख पद गुमाएको छ ।
उपनिर्वाचन : ३७ स्थानको परिणाम सार्वजनिक हुँदा कांग्रेसको वर्चश्व, यी हुन् निर्वाचित उम्मेदवार
सोमबार, मंसिर १७, २०८१
उपनिर्वाचनको आइतबार साँझबाटै मतगणना सुरु गरिएको थियो । मतगणनाको नजिता सार्वजनिक हुने क्रम चलिरहेको छ । अहिलेसम्म सावर्जनिक मतपरिणामअनुसार काग्रेसले वर्चश्व जमाएकाे छ ।
कीर्तिपुरका २ वटै वडामा कांग्रेसको क्लीन स्वीप, वडा ४ मा बानियाँ निर्वाचित
सोमबार, मंसिर १७, २०८१
कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन्
खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नं. १ ले स्वास्थ्य मन्त्रीसँग माग्यो ५ शैय्याको अस्पताल र पोस्टमार्टम केन्द्र
सोमबार, मंसिर १७, २०८१
वडा नं. १ मा ५ शैय्याको अस्पताल बनाउनको लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढिसकेको छ । सो अस्पतालको लागि जग्गा प्राप्ति गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।
कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोलको अग्रता कायमै, एमालेका मानन्धरले पछ्याउँदै
सोमबार, मंसिर १७, २०८१

