कक्षा छाडेर देशभरका शिक्षक काठमाडौँमा, कार्यसम्पादन मूल्यांकन फाराम स्कुलमा
सोमबार, वैशाख ८, २०८२
७५३ स्थानीय तहका ४० हजार कर्मचारीको हातमा कालोपट्टी, पेनडाउन कहिले ?
सोमबार, वैशाख ८, २०८२
नीय तहका कर्मचारीसँग विगतमा गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीय तहका करिब ४० हजार कर्मचारीले आज देशभरका स्थानीय तहमा हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्
पलाँता गाउँपालिकामा ट्र्याक्टर दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
सोमबार, वैशाख ८, २०८२
पलाँता गाउँपालिका–९ थिर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति दुर्घटनामा
स्थानीय तहका कर्मचारीको अन्तर प्रदेश सरुवा सम्भव छैन, एक पटक संघमा आउने व्यवस्था गर्छाैंः सभापति खतिवडा
सोमबार, वैशाख ८, २०८२
स्थानीय तहमा संघबाट गएका कर्मचारी पनि छन् । उनीहरुका लागि एक पटक संघमा फर्कन पाउने व्यवस्था गर्छाैं ।
योजना आयोगले पेश गर्यो आगामी आर्थिक वर्षको नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन
आइतबार, वैशाख ७, २०८२
अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारका लागि नीतिगत, कानुनी तथा संरचनागत सुधारहरु भइरहेको र त्यसको परिणामस्वरुप पछिल्लो दिनमा अर्थतन्त्रका समस्त सूचकहरु सकारात्मक भएको बताए ।
मुख्यसचिवले थपे आगोमा घ्यू, ४० हजार कर्मचारी आन्दोलन गर्न काठमाडौँ आउँदै
आइतबार, वैशाख ७, २०८२
संजालले आज (आइतबार) देखि नै देशव्यापी आन्दोलन सुरु गरिसकेको छ । आन्दोलनमा ७५३ वटै स्थानीय तहका कर्मचारीलाई सहभागी हुन संजालले अनुरोध पनि गरेको छ ।
राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु सिंहदरबारबाटै पक्राउ
आइतबार, वैशाख ७, २०८२
प्रदर्शन स्थलमा जानुअघि सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा जम्मा भएका थिए । संसदीय दलको कार्यालयमा जाँदा अस्वभाविक प्रहरी परिचालन गरिएको राप्रपाको आरोप छ ।
एमालेले किन बोलायो काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरु ?
आइतबार, वैशाख ७, २०८२
लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रुपमा मनाउन लागिएको एमाले नेता महेश बस्नेतले जानकारी दिए ।
बिक्रम सम्बत १६६५ को ऐतिहासिक भवानी शंकर मन्दिर पुरानै सैलीमा पुनःनिर्माण
आइतबार, वैशाख ७, २०८२
पुरानो गौरव, वास्तुकला र आस्थालाई समेट्दै, नव देग मन्दिर अहिले आधुनिक स्वरूपमा पुनर्जीवित हुँदैछ। यस मन्दिरबाट राजधानीको सांस्कृतिक र धार्मिक इतिहास अझ जीवन्त हुने अपेक्षा गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरका करार र ज्यालादारी कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध
शुक्रबार, वैशाख ५, २०८२
बाराको जीतपुरसिमरा उपमहानगरपालिका र स्वास्थ्य संस्थामा आवद्ध करार र ज्यादारी कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुने भएका छन्
डा. भट्ट गभर्नरमा योग्य नभएको दावीसहितको रिट सर्वोच्चमा दर्ता
शुक्रबार, वैशाख ५, २०८२
कानुनको प्रक्रिया बमोजिम बाहेक राजनीतिक दलका नेताको निर्देशनमा गभर्नर नियुक्ति गर्ने कार्यलाई ऐनको दफा १५ ले अस्वीकार गर्ने पनि रिट निवेदकहरुको व्याख्या छ ।
शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई कसले हान्यो गोली ?
शुक्रबार, वैशाख ५, २०८२
शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ
३ स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, ८ उपसचिव र २५ अधिकृत को कहाँ पुगे?
बिहीबार, वैशाख ४, २०८२
काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ जना उपसचिव र २५ जना तृतीय श्रेणीका शाखा अधिकृतहरुको सरुवा गरेको छ

