काठमाडौँ महानगरको अनुगमन– ८८ प्रतिशत म:म पसल फोहोर, २१ प्रतिशत पसलको दर्ता छैन
काठमाडौँ महानगरको अनुगमन– ८८ प्रतिशत म:म पसल फोहोर, २१ प्रतिशत पसलको दर्ता छैन काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित ८८ प्रतिशत म:म पसल फोहोर भएको पाइएको छ ।
अब काठमाडौँ महानगरभित्र रुखमा झिलिमिली बत्ती राख्न नपाइने
अब काठमाडौँ महानगरभित्र रुखमा झिलिमिली बत्ती राख्न नपाइने काठमाडौँ महानगरपालिकाले सहरको सौन्दर्यताका लागि सडकको रुखमा राख्दै बत्ती अब भने नराख्ने भएको छ ।  
अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने
अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले एआई फिचर सार्वजनिक गरेको छ ।
ललितपुर महानगर र घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध 
ललितपुर महानगर र घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध  ललितपुर महानगर र मुस्ताङकोे घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ
मौसम विभाग भन्छः पानी पर्दैन ढुक्क हुनु, तर हुस्सु लाग्छ 
मौसम विभाग भन्छः पानी पर्दैन ढुक्क हुनु, तर हुस्सु लाग्छ  देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको  बताएको छ
छैटौँ ग्लोबल इन्टरनेसनल कन्फरेन्स सुरु
छैटौँ ग्लोबल इन्टरनेसनल कन्फरेन्स सुरु काठमाडौँमा छैटौँ ग्लोबल इन्टरनेसनल कन्फरेन्स सुरु भएको छ । अनुसन्धान, डिजिटल प्रविधि र व्यवस्थापन क्षेत्रका विविध विषयमा छलफलको मञ्च प्रदान गर्ने उद्देश्यले बिहीबारटदेखि कन्फरेन्स सुरु भएको हो । 
मिडिया नेपालले पत्रकार महासंघको निर्वाचन बहिस्कार गर्ने 
मिडिया नेपालले पत्रकार महासंघको निर्वाचन बहिस्कार गर्ने  मिडिया नेपालले आसन्न पत्रकार महासंघको निर्वाचन बहिस्कार गर्ने भएको छ ।
धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी
धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी समाचार लेखेको विषयलाई लिएर पत्रकारलाई धम्की दिएको भन्दै सुनसरीकाे धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेकाे छ ।
थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुरेन्द्र प्रधान
थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुरेन्द्र प्रधान थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सुरेन्द्र प्रधानले सम्हालेका छन् ।
देशभरका स्थानीय तहलाई शिक्षकको तलब भत्ता मासिक रुपमा उपलब्ध गराउन निर्देशन 
देशभरका स्थानीय तहलाई शिक्षकको तलब भत्ता मासिक रुपमा उपलब्ध गराउन निर्देशन  संघीय सरकारले देशभरका स्थानीय तहलाई शिक्षकको तलब भत्ता मासिक रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ । 
Weather Update