चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन
बुधबार, चैत २१, २०८०

श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिकः प्रधानमन्त्री
बुधबार, चैत २१, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताएका छन्

ग्लोबल आइएमई बैंक र जी आई जेडबीच सम्झौता, विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने
बुधबार, चैत २१, २०८०
ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ

भरतपुर भ्रमण वर्षको प्रभावः होटलहरु भरिभराउ, व्यवसायी उत्साही
बुधबार, चैत २१, २०८०
भ्रमण वर्षको अवसरमा यहाँका होटलहरुले २५देखि ३० प्रतिशतसम्म छुटसहितको प्याकेजको घोषणा पनि गरेका छन् ।

अटिजम र बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई हेरचाह खर्च दिदैँ नागार्जुन नगरपालिका
बुधबार, चैत २१, २०८०
नागार्जुन नगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता तथा डाउन सिन्ड्रम भएका व्यक्तिलाई हेरचाह खर्च उपलब्ध गराउने भएको छ ।

ढोकामै पुगेर निःशुल्क उपचार गर्छ राप्ती नगरपालिका
बुधबार, चैत २१, २०८०
मेयर लामाले नगरभित्र रहेका बृद्ध, अशक्त तथा अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै उक्त कार्यक्रम सञ्चालन गरिएको बताए

रिब्दीकोटलाई चाहियो अदुवा बेसारको बिउ
बुधबार, चैत २१, २०८०
सूचना अनुसार पालिकालाई प्रति किलो १५० रुपैयाँका दरले १.८ टन अदुवा र ४० रुपैयाँका दरले ४० टन बेसारको आवश्यकता परेको छ

उद्यमशील बनाउन सुर्योदय नगरपालिकाका एकल महिलालाई आर्थिक सहयोग
बुधबार, चैत २१, २०८०
इलामको सूर्योदय नगरपालिकाले नगरभित्र गठित एकल महिला समूहलाई उद्यमशील बनाउन बिउ पुँजी उपलव्ध गराएको छ

९ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?
बुधबार, चैत २१, २०८०
गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा तथा पदस्थापना गरेको छ

प्राधिकरणले बिजुली काटेपछि कुस्मा बजार अन्धकार, पालिकाले बुझायो ५० लाख
बुधबार, चैत २१, २०८०
सडक बत्तीको लाइन काटिएपछि कुश्माबजार र आसपासका वडा एकसाता यता अन्धकार छन्

काठमाडौँ महानगरले रोप्यो भित्ते बगैँचामा २ सय विरुवा
बुधबार, चैत २१, २०८०
काठमाडौँ महानगरपालिकाले भित्ते वगैँचामा आज २०० वटा फूल र लहरा वोटका विरुवा रोपेको छ

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले दिए राजीनामा
बुधबार, चैत २१, २०८०
राप्रपाले आफूहरू सत्ताकेन्द्रित राजनीतिमा अहिले नरहेको बताइरहेकोले संघको एमाले माओवादी गठबन्धनले सरकार गठनका लागि बहुमत पुर्याउन नसक्ने आकलन कांग्रेसको छ।

उपनिर्वाचनः निर्वाचन अधिकृत तय, २४ गते मनोनयन
बुधबार, चैत २१, २०८०
१५ बैशाखमा इलाम–२ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ