लोकसेवामा एकपटक भन्दा बढी समावेशी प्रतिस्पर्धामा रोक !
लोकसेवामा एकपटक भन्दा बढी समावेशी प्रतिस्पर्धामा रोक ! गण्डकी प्रदेश लोकसेवा आयोग निजामति कर्मचारीलाई जीवनमा एकपटक मात्र आरक्षणको अवसर अवसर दिनुपर्ने पक्षमा उभिएको छ ।
एनएमबि बैंक र यूएसएआइडीले दिए पोखराका पर्यटन उद्यमीलाई डिजिटल वित्तीय साक्षरता 
एनएमबि बैंक र यूएसएआइडीले दिए पोखराका पर्यटन उद्यमीलाई डिजिटल वित्तीय साक्षरता  एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दैआएको छ ।
संघीय सरकारले माग्यो गाविसकालीन करारका कर्मचारीको विवरण, यस्तो छ कारण  
संघीय सरकारले माग्यो गाविसकालीन करारका कर्मचारीको विवरण, यस्तो छ कारण   संघीय सरकारले साविकको गाउँ विकास समितिहरुमा करारमा कार्यरत कृषि प्राविधिकहरुको विवरण उपलव्ध गराउन देशभरका स्थानीय तहहरुमा पत्राचार गरेको छ
सूदुरको विकासबारे छलफल गर्न मेयर सम्मेलन हुँदै 
सूदुरको विकासबारे छलफल गर्न मेयर सम्मेलन हुँदै  सुदूरपश्चिमको बृहत् विकासका प्राथमिकता, सम्भावना, अवसर र चुनौतीका विषयमा विमर्श सूदुरपश्चिममा पहलिोपटक मेयर सम्मेलन हुने भएको छ
धवलागिरि गाउँपालिकाका वडा वडामै पुगेर दीर्घरोगीको उपचार 
धवलागिरि गाउँपालिकाका वडा वडामै पुगेर दीर्घरोगीको उपचार  म्याग्दीको धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट ८००  जनाभन्दा बढी लाभान्वित भएका छन्
नेपाल बहुसूचक सर्वेक्षण सुरु, हेर्नुहोस् तपाईंको पालिका छनौट भयो कि भएन ? 
नेपाल बहुसूचक सर्वेक्षण सुरु, हेर्नुहोस् तपाईंको पालिका छनौट भयो कि भएन ?  मंंसिर अन्तिम साताबाट सुरु भएको यो सर्वेक्षण हरेक ५ वर्षमा गरिने गरिन्छ । कार्यालयका अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ५४० स्थानीय तहमा यो सर्वेक्षण हुँदैछ
नगर प्रहरी देख्दा नागरिक आतंकित हुनुपर्ने अवस्था आउनु हुँदैन : प्रधानमन्त्री 
नगर प्रहरी देख्दा नागरिक आतंकित हुनुपर्ने अवस्था आउनु हुँदैन : प्रधानमन्त्री  प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रहरी देख्दा जनतामा रक्षक आएको महसुस हुनुपर्ने बताएका छन् । 
ललितपुर महानगरले मनायो आफ्नो १०६औँ स्थापना दिवस
ललितपुर महानगरले मनायो आफ्नो १०६औँ स्थापना दिवस ललितपुरको ललितपुर महानगरपालिकाले आफ्नो १०६औँ स्थापना दिवस मनाएको छ ।
सहकारी ठगी प्रकरण : लेखा समिति संयोजक ऋषिकेशकी श्रीमती अञ्जलाविरुद्ध पक्राउ पुर्जी जारी 
सहकारी ठगी प्रकरण : लेखा समिति संयोजक ऋषिकेशकी श्रीमती अञ्जलाविरुद्ध पक्राउ पुर्जी जारी  सहकारीको रकम अपचलनका विषयमा प्रतिनिधिसभाको लेखा समिति संयोजक ऋषिकेश पोख्रेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । 
एमाले हेटाैँडा उपमहानगर अध्यक्षमा कार्की 
एमाले हेटाैँडा उपमहानगर अध्यक्षमा कार्की  नेकपा एमाले हेटौँडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित भएका छन्
१३बुँदे घोषणापत्र जारी गर्दै उद्योग तथा वाणिज्य विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो
१३बुँदे घोषणापत्र जारी गर्दै उद्योग तथा वाणिज्य विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो ललितपुरको गोदावरीमा भएकाे ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ समापन भएको छ । सम्मेलनले  १३ बुँदे घोषणा पत्र समेत जारी गरेको छ । 
Weather Update