Odapalika - The Fourth Estate - चौथो अंग
बैतडीमा देखियो लम्पी स्किनको लक्षण, सजग रहन डिलासैनी गाउँपालिकाको अपिल
बैतडीमा देखियो लम्पी स्किनको लक्षण, सजग रहन डिलासैनी गाउँपालिकाको अपिल अहिले सो स्थानका गाई तथा गोरुमा लम्पी स्किनको लक्षण देखिएपछि सो स्थानबाट अन्यत्र पशुहरु तथा पशुजन्य पदार्थ ओसार पसार नगर्न नगराउन गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशित गरेको छ ।
गोठाटारका विद्यार्थी दीक्षित
गोठाटारका विद्यार्थी दीक्षित कागेश्वरी मनोहरा- ८ मा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले प्री प्राइमरी ग्र्याजुएसन सेरेमोनी सम्पन्न गरेको छ
इच्छाकामनाका गाउँमा बिजुलीको उज्यालो 
इच्छाकामनाका गाउँमा बिजुलीको उज्यालो  चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक बिजुली बलेको छ
सर्वाधिक राशीको भलिबल प्रतियोगिता गर्दै महांकाल गाउँपालिका, प्रधानमन्त्रीले उद्घाटन गर्ने 
सर्वाधिक राशीको भलिबल प्रतियोगिता गर्दै महांकाल गाउँपालिका, प्रधानमन्त्रीले उद्घाटन गर्ने  ललितपुरको महांकाल गाउँपालिकाले  जिल्लामा हालसम्मकै सर्वाधिक राशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ
लाहान नगरपालिकाले तिरिदियो कृषकको बिजुलीको बिल 
लाहान नगरपालिकाले तिरिदियो कृषकको बिजुलीको बिल  सिरहाको लहान नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको बिजुलीको महसुल तिरिदिएको छ
महानगरको ‘गरी खाने शिक्षा’: टिचर कलेज कार्यक्रम सुरु 
महानगरको ‘गरी खाने शिक्षा’: टिचर कलेज कार्यक्रम सुरु  शैक्षिक सुधार पूर्वाधार, शिक्षण सामग्री, प्रविधि र उपकरणसहित कार्यक्रमका लागि करिब ३१ करोड रुपैयाँ बिनियोजन
आजको राशिफलः कसलाई शुभ ? कसलाई दुःख ?
आजको राशिफलः कसलाई शुभ ? कसलाई दुःख ? आजको पञ्चाङ्ग: तिथिः चतुर्दशी । नक्षत्रः पू.भा. । करणः भद्रा । चन्द्रराशिः कुम्भ । सूर्योदयः विहान ५ः ५० बजे । सूर्यास्तः साँझ १८ः २४ । दिनमानः ३१ः २६ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः ०० बजेसम्म
आजको मौसमः पहाडमा पानी, तराईमा हावाहुरी 
आजको मौसमः पहाडमा पानी, तराईमा हावाहुरी  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भागमा वर्षा हुने र तराईका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ
एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल सार्वजनिक
एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल सार्वजनिक आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्री शुरू गरेको छ
पोखरा महानगरका जनप्रतिनिधि र कर्मचारीलाई स्वास्थ्य तालिम 
पोखरा महानगरका जनप्रतिनिधि र कर्मचारीलाई स्वास्थ्य तालिम  पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ
नयाँ घरका नक्सा र पुरानोको अभिलेख अनिवार्य गर्दै राप्ती नगरपालिका 
नयाँ घरका नक्सा र पुरानोको अभिलेख अनिवार्य गर्दै राप्ती नगरपालिका  चितवनको राप्ती नगरपालिकाले सरकारी तथा निजी घरहरु निर्माण गर्नुपूर्व अनिवार्य नक्सा पास गराउन अनुरोध गरेको छ
धार्मिक दंगा फैलिने त्रासपछि हरिनगर र देवानजंग गाउँपालिकामा निषेधाज्ञा
धार्मिक दंगा फैलिने त्रासपछि हरिनगर र देवानजंग गाउँपालिकामा निषेधाज्ञा हिन्दु मुस्लिम समुदायबीच दंगा भड्कन सक्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाका २ वटा वडामा निषेधाज्ञा जारी गरेको छ
Weather Update