पूर्वका उद्यमीले गरे सामाजिक सुरक्षा कोषसँग छलफल, कस्तो रहेछ उनीहरुको धारणा ?
बिहीबार, चैत २२, २०८०

फेसबुकमा ‘खबरदारी गरौं’ लेख्नेलाई बेलकोटगढीको पत्र, भन्यो - ७ दिनभित्र प्रमाणसहित उपस्थित हुनु
बिहीबार, चैत २२, २०८०
सो नगरपालिकाबाट भएको शिक्षक सरुवा ‘लेनदेन केन्द्रीत भएको’ भन्दै चेतनाथ गजुरेल नाम गरेका एक व्यक्तिले उनको फेसबुक पेजमा स्ट्याटस लेखेको नगरपालिकाको भनाइ छ । उनले लेखेका विषयमा थप जानकारी आवश्यक परेकोले पत्र पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताए ।

लोकसेवा भिड्न सिकाउँदै नेपालगञ्ज उपमहानगर, कसले पाउँछन् पढ्न ?
बिहीबार, चैत २२, २०८०
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नगरपालिकाभित्र स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ

प्रधानमन्त्री प्रचण्डले भनेः लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकतामा राखेका छौँ
बिहीबार, चैत २२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन्

बालमैत्री गाउँपालिकाका विद्यार्थीको पिँडुलामा पाइपका डाम, पालिकाले बनायो छानविन समिति
बिहीबार, चैत २२, २०८०
प्रहरीले पक्राउ गरेपनि उनीमाथि कुनै मुद्दा लगाइएको छैन । बरु गाउँपालिकाले घटनाबारे छानविन गर्न भन्दै एउटा समिति बनाएको छ

इलाम २ मा माओवादी र एमालेको मिलन हुने
बिहीबार, चैत २२, २०८०
इलाम–२ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द र नेकपा एमालेबीच मिलन हुने भएको छ

मैवाखोलाले दियो विपन्न २२ परिवारलाई सोलार प्यानल
बिहीबार, चैत २२, २०८०
अघिल्लो वर्ष सोही गाउँमा ११ परिवारलाई सोलार प्यानल वितरण गरिएको थियो ।

मिनी संसद सक्रिय, एकै दिन ७ समितिका बैठक बस्दै
बिहीबार, चैत २२, २०८०
संघीय संसदका दुबै सदनको बैठक जारी रहेका बेला समितिहरुसमेत एकसाथ सक्रिय भएका छन्

नगरपालिकाको सहयोगमा महिलाले खोले सेनिटरी प्याड उद्योग
बिहीबार, चैत २२, २०८०
इलाम नगरपालिकाले पालिकाभित्रका महिलालाई सेनिटरी प्याड उत्पादनमा अनुदान दिएपछि महिलाहरुले उत्पादन थालेका छन्

मकर र धनुले सम्मान पाउँदा वृश्चिकको पराक्रम बढ्ने
बिहीबार, चैत २२, २०८०
तिथिः दशमी । नक्षत्रः श्रवण । करणः बणिज । चन्द्रराशिः मकर । सूर्योदयः ०५ः ५३ । सूर्यास्तःः १८ः २२ । दिनमानः ३१ः १४ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० बजेसम्म

यी ४ प्रदेशका पहाडी क्षेत्रमा आज पानी पर्ने
बिहीबार, चैत २२, २०८०
कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा वर्षाको सम्भावना

वैवाहिक बलात्कार अभियोग लागेका न्यायाधीशलाई थुनामा पठाउन आदेश
बुधबार, चैत २१, २०८०
र्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ

आजदेखि बल्खुको साझा पम्प २४ सै घण्टा खुला
बुधबार, चैत २१, २०८०
साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि चौबीसै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ