Odapalika - The Fourth Estate - चौथो अंग
लालबन्दी नगरपालिकामा असोज २९ गते शोक विदा

काठमाडौँ । सर्लाहीको लालबन्दी नगरपालिकाले आज (असोज २९ गते) शोक विदा दिएको छ ।

नगरपालिकाको वडा नं. ३ की दलित महिला सदस्य जयलस देवी पासवानको निधन भएको शोकमा विदा दिइएको हो । पासवानको असोज २८ गते निधन भएको थियो ।

सो शोक विदाको दिन नगरपालिका तथा सबै वडा कार्यालयहरुलाई विदा दिइएको नगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update