लालबन्दी नगरपालिकाले सार्वजनिक गर्यो कक्षा ८ को रुटिन, चैत १६ गते वेदको परीक्षा
लालबन्दी नगरपालिकाले सार्वजनिक गर्यो कक्षा ८ को रुटिन, चैत १६ गते वेदको परीक्षा नगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह कक्षा ८ को नगरपालिका स्तरीय परीक्षा चैत ८ गतेदेखि सुरु गर्ने भएको छ ।
लालबन्दी नगरपालिकामा असोज २९ गते शोक विदा
लालबन्दी नगरपालिकामा असोज २९ गते शोक विदा सो शोक विदाको दिन नगरपालिका तथा सबै वडा कार्यालयहरुलाई विदा दिइएको नगरपालिकाले जानकारी दिएको छ ।
लालबन्दीका समुदायिक विद्यालयमा नगरपालिकाका नर्स, ६ जनाको लागि खुलायो विज्ञापन
लालबन्दीका समुदायिक विद्यालयमा नगरपालिकाका नर्स, ६ जनाको लागि खुलायो विज्ञापन सर्लाहीको लालबन्दी नगरपालिकाले सामुदायिक विद्यालयहरुमा नर्स राख्न थालेको छ । नगरपालिकाले गत साउन २० गते सामुदायिक विद्यालयहरुमा नर्स राख्ने निर्णय गरेको थियो ।
लालबन्दीका बेरोजगारलाई सय दिनको जागिर, एक महिनाको निवेदन
लालबन्दीका बेरोजगारलाई सय दिनको जागिर, एक महिनाको निवेदन सर्लाहीको लालवन्दी नगरपालिकाले नगरभित्रका बेरोजगारहरुलाई सूचीकृत हुन अनुरोध गरेको छ
लालबन्दी नगरपालिकाले भन्योः सहकारीहरु सूचीकृत हुन आउनू 
लालबन्दी नगरपालिकाले भन्योः सहकारीहरु सूचीकृत हुन आउनू  सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्र संचालनमा रहेका सबै सहकारी संस्थालाई नगरपालिकामा सुचीकृत हुन सार्वजनिक सूचना जारी गरेको छ
Weather Update