नाम लेख्न सक्ने भए जुम्लाका १५ देखि ६० वर्ष उमेरका मान्छे, कुन पालिकाका कति साक्षर ?
बिहीबार, मंसिर १३, २०८१
यी क्षेत्रमा लाग्नेछ हुस्सु, हिउँ पर्ने कहाँ ?
बिहीबार, मंसिर १३, २०८१
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
आचारसंहिता उल्लंघनपछि कीर्तिपुर र काठमाडौँ–१६ मा खटियो आयोगको अनुगमन टोली
बुधबार, मंसिर १२, २०८१
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएको जानकारी पाएपछि कीर्तिपुर नगरपालिका र काठमाडौँ वडा नम्बर १६ मा छुट्टाछुट्टै अनुगमन टोली खटाएको छ ।
२ वर्षमा १३ आकांक्षी थपिएको गौरीशंकरमा दलका भन्दा स्वतन्त्रको लर्को धेरै !
बुधबार, मंसिर १२, २०८१
उपाध्यक्ष पदका लागि ७ राजनीतिक दलका उम्मेदवार मैदानमा छन् भने ९ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी अभियान चलाइरहेका छन्
उपनिर्वाचन : आइतबार सार्वजनिक बिदा
बुधबार, मंसिर १२, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपनिर्वाचन हुने स्थानीय तहलाई यही मंसिर १६ गते सार्वजनिक बिदा दिने निर्देशन दिएको छ ।
चुनाव वडाअध्यक्षको एजेण्डा राजनीतिक
बुधबार, मंसिर १२, २०८१
आर्थिक अधिकारसमेत नभएका वडाअध्यक्षहरु भने राजनीतिक एजेण्डा अघि सार्दै मतदाताको घरदैलोमा पुगिरहेका छन्
सर्वाेच्च अदालतले भन्यो– संगठनमा आवद्ध नभएकालाई सुन खरिद गर्न नरोक्नू
बुधबार, मंसिर १२, २०८१
सर्वाेच्च अदालतले व्यवसायिक संगठनमा आवद्ध नभएकालाई सुन खरिद गर्न नरोक्न अन्तरिम आदेश दिएको छ ।
देश बढारी भ्याएर दल बढार्न घरघर हिँडेका मानव
बुधबार, मंसिर १२, २०८१
मानवमा जति कन्फिडेन्स दलले अघि सारेको उम्मेदवारमा पनि छ । तर उनीहरुलाई के लागिरहेको छ भने राजमान मानवले यसपटक समस्या पार्छ जस्तो छ
काठमाडौँ–१६ मा विरासत जोगाउन कांग्रेसको कसरत, एमालेलाई रास्वपाको डर
बुधबार, मंसिर १२, २०८१
कांग्रेसका देवेन्द्र पाठक, एमालेका लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ, एकीकृत समाजवादीका मीनमान मानन्धर, राप्रपाबाट श्यामकृष्ण श्रेष्ठलगायतका उम्मेदवार काठमाडौं वडा नम्बर १६ को नेतृत्व लिन दौडमा छन् ।
काठमाडौँ महानगरपालिकाको निःशुल्क भिडियो एक्स–रे सेवा
बुधबार, मंसिर १२, २०८१
काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ ।
बुटवल उपमहानगरमा डेङ्गीः खोज र नष्ट गर अभियान
बुधबार, मंसिर १२, २०८१
बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु भएको छ
स्थानीय तह उपनिर्वाचनः पर्यवेक्षणका लागि ९ संस्थालाई अनुमति
बुधबार, मंसिर १२, २०८१
निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ वटा संस्थालाई अनुमति दिएको छ ।
निरन्तर ओरालो लाग्दैछ उपत्यकाको तापक्रम, भोलि कति पुग्ला ?
बुधबार, मंसिर १२, २०८१
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो


