Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृतः संघले पठाउने, प्रदेशले खटाउने, पालिकाले कजाउने !
प्रमुख प्रशासकीय अधिकृतः संघले पठाउने, प्रदेशले खटाउने, पालिकाले कजाउने ! एउटा सरकारले कर्मचारी पठाउने, अर्को सरकारले काममा खटाउने र अर्को सरकारले काममा लगाउने तेहेरोपनाले स्थानीय प्रशासन संचालन र व्यवस्थापनमा अस्थिरता आउने देखिएको छ
७७ जिल्लाका सिडिओलाई गृहको निर्देशनः तत्काल मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क राख्नु
७७ जिल्लाका सिडिओलाई गृहको निर्देशनः तत्काल मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क राख्नु गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ
जनप्रतिनिधिको निधनमा निलकण्ठमा आज शोक बिदा 
जनप्रतिनिधिको निधनमा निलकण्ठमा आज शोक बिदा  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ
राशिफलमा ८/१२, असल ८ मा पर्नुभयो कि खराब ४ मा ?
राशिफलमा ८/१२, असल ८ मा पर्नुभयो कि खराब ४ मा ? आजको पञ्चाङ्ग : तिथि: एकादशी  । नक्षत्र: तिष्य । करण: वव । चन्द्रराशि: कर्कट । सूर्योदय: ६: १० । सूर्यास्त: १८: १५ । दिनमान: ३०: १२ घडी । राहुकाल: दिनको: १२ देखि १: ३० सम्म
बिहान कोशी र मधेशमा पानी, दिउँसो कहाँ-कहाँ ?
बिहान कोशी र मधेशमा पानी, दिउँसो कहाँ-कहाँ ? जल तथा मौसम विज्ञान विभागले आज विहानैबाट कोशी र मधेश प्रदेशका देशका केही भू–भागमा पानी परिरहेको जनाएको छ
फेरि आयो समृद्ध नेपाल, सुखी नेपाली, पालिकाको रोजगार केन्द्र अब बलियो 
फेरि आयो समृद्ध नेपाल, सुखी नेपाली, पालिकाको रोजगार केन्द्र अब बलियो  सत्ता गठबन्धनमा आवद्ध ५ वटा राजनीतिक दलहरुले स्थानीय तहमा रहेको रोजगार सूचना केन्द्रमार्फत श्रमिक पञ्जीकरण प्रणाली लागु गर्ने संकल्प गरेका छन्
सत्तारुढ दलको साझा संकल्पः जनताको पैसा ठग्ने सहकारीलाई राष्ट्र बैंकले सस्तो ब्याजमा ऋण दिनुपर्ने
सत्तारुढ दलको साझा संकल्पः जनताको पैसा ठग्ने सहकारीलाई राष्ट्र बैंकले सस्तो ब्याजमा ऋण दिनुपर्ने उक्त साझा संकल्पमा वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने उल्लेख छ
कृषिमा आधारित उद्योग खोल्नेले ऋण सहुलियत पाउने, जग्गा पालिकाले व्यवस्था गर्ने
कृषिमा आधारित उद्योग खोल्नेले ऋण सहुलियत पाउने, जग्गा पालिकाले व्यवस्था गर्ने सत्ता गठबन्धनले कृषिमा सस्तो सहुलियत उपलब्ध गराउने र कृषि बीमा गराउने भने पनि सरकारले अनुदान नदिदा अहिले कृषि तथा पशुबाली बीमा कार्यक्रम करिब ठप्प छ भने सस्तो व्याजदरमा कर्जा दिन पनि बैंक तथा वित्तीय संस्थाहरुले रोकेका छन् ।
पालिकाको क्वार्टरमा आगो लगाएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ 
पालिकाको क्वार्टरमा आगो लगाएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ  गत २४ फागुनमा आफुमाथि अज्ञात समूहले आक्रमण गरेको भन्दै प्रहरीकहाँ पुगेका अधिकारी अन्नत: सरकारी निवासमा अगो लगाएको अभियोगमा पक्राउ
अर्काकी श्रीमती र सम्पत्ति उडाइदिने गाउँपालिका अध्यक्षविरुद्ध उपाध्यक्षको उजुरी 
अर्काकी श्रीमती र सम्पत्ति उडाइदिने गाउँपालिका अध्यक्षविरुद्ध उपाध्यक्षको उजुरी  अर्काकी श्रीमतीलाई विवाह गर्न खोजेको अभियोग लागेका सिन्धुलीका हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष विरुद्ध उपाध्यक्षले प्रहरी गुहारेका छन्
११ जिल्लाका सीडिओ फेरिदा अध्यागमनमा निरौला
११ जिल्लाका सीडिओ फेरिदा अध्यागमनमा निरौला गृहमन्त्री रवी लामिछानेले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) को सरुवा गरेका छन्
Weather Update