राप्तीका मेयरले किन लेखे अभिभावकलाई पत्र ?
सोमबार, चैत ५, २०८०

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
सोमबार, चैत ५, २०८०
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

आगलागीबाट भएको क्षतिको परीक्षणपछि खुल्यो कर्णाली पुल
सोमबार, चैत ५, २०८०
आगलागीका कारण बन्द भएको कर्णालीको पुल आजदेखि खुलेको छ

पालिकाः टीकापुर, वडा नम्बरः १, टुक्राः ४
आइतबार, चैत ४, २०८०
कैलालीको टीकापुर नगरपालिकाले वडा नम्बर १ लाई ४ वटा वडामा विभाजन गर्ने प्रस्ताव पारित गरेको छ

टोखा नगरपालिकामा ज्येष्ठ नागरिकको निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण सुरु
आइतबार, चैत ४, २०८०
काठमाडौँको टोखा नगरपालिकाले ६० वर्ष नाघेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ

९ महिनासम्म तलब नपाएपछि...
आइतबार, चैत ४, २०८०
रौतहटको फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरु र नगरपालिकाबीच तलब निकासा गर्ने विषयमा सहमति भएको छ

कृष्णबहादुर महरालाई कारवाही गर्न गृहमन्त्रीको निर्देशन
आइतबार, चैत ४, २०८०
गृहमन्त्री रवी लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएका छन्

आजबाट पोखरा महानगरका शहरी क्षेत्र २४सै घण्टा खुला
आइतबार, चैत ४, २०८०
आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही आज पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो

‘हामी संकटमा छैनौं, निराशा बाँड्ने काम बन्द गरौं’
आइतबार, चैत ४, २०८०
अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् ।

निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीको ७ वटा दफामा संशोधन प्रस्ताव
आइतबार, चैत ४, २०८०
स्थानीय तह (विधेयकमा स्थानीय सेवा भनिएको)का कर्मचारीले सरकारले संघीय संसदमा दर्ता गरेको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयकमा ७ बुँदामा संसोधन

अब रञ्जना लिपी युनिकोडमा पनि
आइतबार, चैत ४, २०८०
युनिकोड फन्ट निःशुल्क उपलब्ध हुनेछ । देवनागरिक युनिकोडका साथै नेबा युनिकोडमा पनि उपलब्ध हुनेछ । यो स्क्रीन, प्रिन्टिङ र वेबका लागि अनुकुलित छ

मेलौली नगरपालिकाले जित्यो कबड्डी प्रतियोगिताको उपाधि
आइतबार, चैत ४, २०८०
बुटवल उपमहानगरपालिकालाई पराजित गर्दै बैतडीको मेलौली नगरपालिका भक्तपुरमा सम्पन्न अन्तर नगर महिला कबड्डी प्रतियोगिताको विजेता बनेको छ

आजको राशिः मीनको समय मनोरम, मकरको भाग्य नै बलियो
आइतबार, चैत ४, २०८०
आजको पञ्चाङ्ग : तिथि:अष्टमी । नक्षत्र: मृगशीरा । करण: भद्रा । चन्द्रराशि: वृष । सूर्योदय: ६: १३ । सूर्यास्त: १८: १३ । दिनमान: २९ :५९ घडी । राहुकाल: बेलुका ४ :३० देखि ०६: ०० बजेसम्म